खुसीको खबर : साउदी अरवको कोठामा छटपटाइरहेका रानाको उपचार र उद्धारमा मन्त्री श्रेष्ठले गरे पहल
काठमाडौ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो व्यक्त गरेका छन् । उनले उपचार र उद्धारका लागि पहल गरेपछि साउदी अरेबियास्थित नेपाली दूतावासले चासो…