खेतबारीमा व्यस्त दैनिकी ।।
राम अवतार चाैधरी
कपिलवस्तु,
घामकाे झुल्काे ननिस्कदैँ उठ्छन् । अनि चिया खाजासँगै खेतबारीमा व्यस्त हुन्छ आजभोलि अमिन माेहम्मद मुसलमानकाे दैनिकी । यस्तै कार्यमा दिनचर्या बित्दै उनकाे ३ बर्षे यात्रा चल्दैछ । बिहान र साझाकाे फुर्सतिलाे…