कोटेश्वर–जडीबुटी सडक चैतसम्ममा सम्पन्न गरिने

काठमाडौँ, १३ माघ: काठमाडौँ उपत्यकाको बढी सवारी चाप भएको सडकमा पर्ने कोटेश्वर–जडीबुटी विस्तार एकातर्फ सकिएको छ भने अर्कातर्फको काम चैतसम्ममा सकिने गरी अघि बढाइएको छ । दक्षिणतर्फ विस्तार सकिएको र उत्तरतर्फ काम भइरहेको डिभिजन सडक कार्यालय…

आज सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, १३ माघ । साताको कारोबारको अन्तिम दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसुचक बिहीबार ३ दशमलव २० अंकले बढेर २७ सय ७९ दशमलव ९३ बिन्दु कायम भएको छ । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ३८ अंकले बढेर…

उखुबारीमा अर्को पनि शव फेला

विराटनगर, १३ माघ । मोरङको उखुबारीमा भेटिएको २ खाल्डोमध्ये दुवैमा शव फेला परेको छ। बिहीबार धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा अर्को पनि शव भेटिएको हो । एउटा खाल्डोमा हिजो (बुधबार) एक पुरुषको शव भेटिएको थियो ।…

एमाले बागमती कमिटीका सदस्य सिलवाललाई माधव नेपालले ताने

काठमाडौं, १३ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका नेता कार्यकर्तालाई धमाधम तान्न थालेका छन् । उनले आफै तथा आफ्ना विश्वासपात्रहरुमार्फत् एमालेका नेता कार्यकर्तालाई सम्पर्क गरी तान्न थालेका हुन् ।…

उपत्यकाका सिडिओको बैठक भोलि, जोरबिजोर प्रणाली परिवर्तन हुन सक्ने

काठमाडौं, १३ माघ । काठमाडौं उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुले उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा गर्ने भएका छन् । भोलि (शुक्रबार) बस्ने सिडिओहरुको बैठकले यो विषयमा समीक्षा गर्ने जनाइएको छ । कोरोना…

अनिता खड्कालाइ भेटन गएका कान्छी सिरियलका सन्तोष सर भक्कानिएर रोए, यति ठुलो सहयोग गरे, अनिताले…

काठमाडौँ | लामो समयदेखि उपचार गर्दै आएकी अनिता खड्का झन्डै ३ बर्ष पछि फेरी पुरानै अबस्थामा फर्किएकी छिन। उनि लामो समय देखि अस्पतालको बेडमा छटपटी अबस्थामा रहिरहेको सबैलाई थाहनै छ,उनको अबस्था देखेर धेरैको मन रोएको हुन्छ।अनितालाई यो अप्रेसन…

विपन्नलाई बाँच्नै गाह्रो

राम अवतार चाैधरी कपिलवस्तु, कपिलवस्तुकाे विजयनगर गाउँपालिकाका एक बालक पछिल्लो समय विषम परिस्थितिमा बेसहारा बन्दै गएका छन् । काेभिड संक्रमित महिलाकाे मृत्युुपछि एक महिने नवजात शिशुलाई ६ महिनासम्म आवश्यक पोषण सहित स्याहारसुसार गर्ने…

नवलपुरको ब्युटिपार्लरमा चोरी

नवलपुर । पूर्वी नवलपरासीमा गएराति ब्युटी पार्लरमा चोरी भएको छ । अस्थायी प्रहरी पोष्ट बेल्डियाका अनुसार गएराति पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ पुरानो बेल्डियामा कौशिला काफ्ले महतोको कौशिला ब्युटिपार्लरमा चोरी भएको हो । २…

कावासोतीका यि २० विद्यालयले पाए अन्तराष्ट्रिय स्कूल अवार्ड

कावासोती नगरपालिकाका तीन सामुदायिक विद्यालय र एक संस्थागत बिद्यालयले अन्तराष्ट्रिय स्कूल अवार्ड २०२२ प्राप्त गरेका छन् । ब्रिटिश काउन्सिल नेपालले प्रदान गर्ने अन्तराष्ट्रिय स्कूल अवार्डको सार्वजनिक हुँदा कावासोती १ को जनकल्याण मावि,…

आज नेपाल पैसा पठाउँदै हुनुन्छ ? हेर्नुहोस यस्तो छ बिनिमय दर

आज नेपाल पैसा पठाउँदै हुनुन्छ ? हेर्नुहोस यस्तो छ बिनिमय दर नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको…