माटोमा अम्लियपना र समाधानका उपाय
खास गरेर कृषकको गुनासो माटो विग्रियो भन्ने गरेको सुनिन्छ । यस भनाईबाट माटोमा भएको समस्या केहो भन्ने कुरा सहजमा बुझ्न सकिदैन तर कतिपय कृषकले माटो अमिलो भयो भन्ने सुनाउँदा भने समस्या के हो भन्ने प्रष्ट हुन्छ ।
माटो अम्लिय…