जाँड खाएर आफ्नै साथीको हत्या आरोपमा एक पक्राउ

सामान्य भनाभनमा आफूसँगै काम गर्ने साथीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । ८ माघ साँझ सँगै मदिरा सेवन गरेपछि भएको सामान्य भनाभनमा आफ्नै साथी झप्पु भन्ने कटहरी गाउँपालिका– ३ का २८ वर्षीय अशोक ऋषिदेवको हत्या आरोपमा सोही ठाउँका ३८…

बेहुला चढ्ने रथले किचेर दुई जनाको मृत्यु, १६ जना घाइते

बाराको आदर्शकोतवाल गाउँपालिका–३ मा सोमबार राति आयोजित विवाह समारोहमा बेहुला चढ्न प्रयोग गरिएको रथले किचेर २ जनाको मृत्यु भएको छ भने १६ व्यक्ति घाइते भएका छन्। प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार मृत्यु हुनेमा सिम्रौनागढ…

उडेको विमानको पाङ्ग्रामा ११ घण्टा बढी लुकेका व्यक्तिको जीवितै उद्धार

दक्षिण अफ्रिकाबाट उडेको एउटा विमानको पाङ्ग्रामा लुकेका व्यक्तिको जीवितै उद्धार भएको छ । एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भएको सानो भागमा लुकेर बसेका व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा उद्धार…

सरकारी जागिर अवकास पछिको जिन्दगी, माछापालनबाट बार्षिक २० लाख आम्दानी

रामकुमार श्रेष्ठ - नवलपुर, ९ माघ । पूर्वी नवलपरासीका कावासोती १० मगरकोट निवासी ऋषिराम सिग्देलले जोशजागर उमेर र जवानी हुनजेल सरकारी जागिर गरेर देश र जनताको सेवा गरे । कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपरासी, इलाका प्रशासन कार्यालय…

वैदेशिक रोजगार – शवमा पनि दलालको नङ्ग्रा; मृतकको नौ लाख झ्याम

प्रेम सुनार - वैदेशिक रोजगारमा जाँदा दलालहरूको ठगी धन्दा उत्तिकै छ । विदेशमा मृत्यु हुँदा होस् वा फर्केर घरमा आई मृत्यु हुँदा मृतकले विदेशमा काम गरेको कम्पनी र बिमा बापद पाउने रकममा समेत दललाहरूले लाखौं ठगी गर्ने गरेको गुल्मीको एक…

१६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला, श्रीमानले नै हत्या गरेको खुलासा

गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको हत्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ । घरको भुइँतलामा पुरेको अवस्थामा सोमबार शव फेला परेको हो । शरीरमा विभिन्न खालका चोटहरु रहेको र शव…

तपाईँलाई रोजगारीको क्रममा ओमानमा समस्या परेका छ ? अब यसरी लिनुहोस् सहयोग

तपाईँ वैदेशिक रोजगारीको सिलसिलामा ओमान पुग्नुभएको छ । तर तपाईँलाई त्यहाँ पुर्‍याउने व्यक्तिले पहिले भनेजस्तो त्यहाँ काम गर्ने वातावरण छैन र भनिएको भन्दा निकै फरक काम पाउनुभएको छ भने तपाईँले रोयल ओमान प्रहरीको हटलाइन नम्बरमा फोन गरेर…

देवचुलीको मुढाबासमा सामुदायिक पुस्तकालय उद्घाटन

देवचुली नगरपालिका वडा नं ८ मुढाबासमा सामुदायिक पुस्तकालयको उद्घाटन गरिएको छ । जनचेतना युवा क्लबको आयोजनामा शनिबार एन आर एन ए केन्द्रिय परिषदका सल्लाहाकार सोम सापकोटाको प्रमुख आतिथ्यतामा सामुदायिक पुस्तकालयको समुद्घाटन गरिएको हो ।…

दुम्कौली अस्पतालमा आकस्मिक र सुत्केरी सेवा बाहेकका सेवा बन्द

नवलपुर  ।  देवचुलीको दुम्कौलीस्थित दुम्कौली अस्पतालमा आकस्मिक र सुत्केरी सेवा बाहेकका स्वास्थ्य सेवा बन्द गरिएको छ । अस्पतालका स्वास्थ्यकर्मी, प्राविधिक तथा कर्मचारीमा कोभिड संक्रमण देखिएपछि अस्पताल परिसर निर्मलीकरण गर्नुपर्ने कारण…

करेन्ट लागेर एक वृद्धको मृत्यु

तनहुँ, माघ १० । करेन्ट लागेर तनहुँमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–८ अजम्बरीका ७२ वर्षीय दल बहादुर राना रहेका छन् । सोमबार वनमा दाउरा खोज्न क्रममा करेन्ट लागेर रानाको मृत्यु भएको जिल्ला प्रहरी…