नवलपुरका पहाडी क्षेत्रमा बाँदर आतंक, बौदीकालीले बनायो कार्यदल
नवलपुर । नवलपुर जिल्लाको बौदीकाली गाउँपालिकाको १ र २ नम्बर वडाका अधिकांश गाउँमा बांदरले आतंक मच्चाएपछि अहिले गाउँ पुरै सुनसान जस्तै छ । जंगलछेउका गाउँमा बाँदर आतंककै कारण खेती पाती गर्न नपाएपछि गाउँका मानिसहरु अन्त बसाई सरेका छन् भने…