बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो

काठमाडौँ । अविरल बर्षासँगैको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ७६ जना पुगेको छ । यस्तै ७२ जना वेपत्ता र ३६ जना घाइते भएको सशस्त्र प्रहरीले शनिबार राति जनाएको छ । यस्तै देशभर १ सय ९५ ठाउँमा भौतिक क्षति भएको सशस्त्र प्रहरीका…

नारायणी नदिको पानी सुस्ता गाउँ डुबान

नवलपुर ।नारायणी नदिको पानी सुस्ता डुबान भएकोे छ । भारतीय पक्षको पटक पटक चपेटामा परेको सुस्ता गाउँ नारायणी नदिको पानी पसी डुवानमा परेको हो । नारायणी नदी पानी पस्दा स्थानीयलाई सस्ती पुगेको छ । सुस्ताका स्थानियले साना ओसारपसार गरि…

नवलपुरको ठाउँठाउँमा डुबान

रामकुमार श्रेष्ठ - नवलपुर । हिजोदेखि अविरल रुपमा परेको पानीले नवलपुरको विभिन्न स्थान डुबानमा परेको छ । नवलपुरको गैडाकोट ७ गैरी स्थित सिकारी टोलमा नारायणी नदीको पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नारायणी नदीबाट पसेको…

नवलपुरमा दलदले–डेढगाउँ, कालीगण्डकी कोरिडोर अवरुद्ध

नवलपुर । नवलपुरको हुप्सेकोट ५ पांग्रेमा दलदले डेढगाउँ सडक अवरुद्ध भएको छ । इलाका प्र्रहरी कार्यालय रुद्रपुरका अनुसार आज विहान अविरल बर्षका कारण माथिबाट खसेको पहिरोले बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । बाटो खुलाउनका लागि प्रयास भईरहेको…

झरही नदीमा आएको बाढीले परासी महेशपुर सडक आवातजावत बन्द

परासी १२ असोज ।अविल बर्षाको कारण परासी महेशपुर सडक आवातजावत बन्द भएको छ । झरही नदीमा आएको बाढीले परासी महेशपुर सडक आवातजावत बन्द भएको हो । झरही नदीमा आएको बाढीले पुल भन्दा माथि पानीको बहाबले गर्दा परासी महेशपुर सडक आवातजावत बन्द भएको…

गण्डक नहरका सबै ढाेका खाेलिए

नवलपरासी - नारायणी नदीमा पानीकाे सतह बढेपछि गण्डक नहरका सबै ढाेका खाेलिएकाे छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरूण पाेख्रेलले गण्डक आज विहान गण्डक नहरका सबै ढाेका खाेलिएकाे बताए । नारायणी नदीकाे बाढीले गैडाकाेट २ काे बाेटे टाेल र…

सुस्ताबासीलाई नागरिकता दिन र जोतभोगको आधारमा लालपूर्जा दिन सरकार तयार छः राष्ट्रपति पौडेल

नवलपरासी । राष्ट्रपति रामचन्द्र पौडेलले सुस्ताबासीले नेपाल नागरिकता पाउने र सुस्ताबासीले जोतभोग गर्दै आइरहेको जग्गाको लालपूर्जा पाउने बताएका छन् । विहीबार पश्चिम नवलपरासीको सुस्ता जोड्ने झलुङ्गे पुलको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले…

नवलपुरका भूमिहिन सुकुम्बासीहरुको भेला तथा प्रशिक्षण

नवलपुर । नवलपुरका भूमिहिन सुकुम्बासी, दलित सुकुम्बासीहरुले आफूहरुले राज्यले अनावश्यक दुःख दिने गरेको बताएका छन् । निर्वाचनको बेला लालपूर्जा दिन्छु भनेर बाचा गर्ने र जितेर जनप्रतिनिधि बनेपछि उनीहरुले नै राज्यको निकाय बनेर…

राष्ट्रपति पौडेलले आज सुस्तामा निर्माण भएको झोलुङ्गे पुल उद्घाटन गर्ने

बुटवल । निर्माण सम्झौता भएको झन्डै दश वर्षपछि सुस्तामा झोलुङ्गे पुल बनेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ मा नेपालकै लामो मानिएको पुलको उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आज सुस्ता आउँदै छन् । राष्ट्रपति पौडेल…

नवलपुरको उद्योग वाणिज्य संघले स्थापना दिवस मनायो

नवलपुर । नवलपुर उद्योग बाणिज्य संघ, नवलपुरको १८ औ स्थापना दिवसको अवसर पारेर नवलपुर उद्योग बाणिज्य संघको नियमित सदस्यता नविकरण भईरहेका व्यवसायिक फमका संचालकहरुलाई स्वास्थ्य छुट कार्ड, सचेतना मुलक सन्देश सहितको शुभकामना कार्ड हस्तान्तरण…