नमुना सदरमुकामको जग्गा प्राप्ति प्रति वन मन्त्रालयले उठायो प्रश्न

नवलपुर जिल्लाको नमुना सदरमुकाम निर्माण स्थलको जग्गा प्राप्ति प्रक्रिया प्रति वन मन्त्रालयले प्रश्न उठाएको छ । वनको जग्गालाई नेपाल सरकारको नाममा ल्याउँदा अपनाइएको प्रक्रिया प्रति वन मन्त्रालयले प्रश्न उठाएको हो । नमुना सदरमुकाम निर्माण…

सेन्ट्रल कलेजले १० विद्यार्थीलाई निःशुल्क कोरिया पढ्न पठाउने

चितवन । अग्रणि शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया जान चाहाने उत्कृष्ट १० विद्यार्थीलाई निःशुल्क पठाउने भएको छ । कलेजले सत प्रतिशत छात्रबृत्तिमा अध्ययनका लागि पठाउने विद्यार्थीको सबै भिजा…

दुर्गा प्रसाईका समर्थकद्वारा कावासोतीमा प्रदर्शन

नवलपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईका समर्थकहरुले नवलपुरको कावासोतीमा प्रदर्शन गरेका छन् । प्रसाईको रिहाईको माग गर्दै नागरिक बचाउ अभियानको अगुवाईमा कावासोतीमा प्रदर्शन गरिएको हो । कावासोती ८ शैक्षिक चोकबाट शुरु भएको र्याली फलफूल…

दुर्गा प्रसाई घरबाटै पक्राउ

साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईं  पक्राउ परेका छन् । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोलेपछि भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गगरी पक्राउ गरिएको हो । त्यसक्रममा हातपातमा उत्रिएका…

हुप्सेकोटमा मोटरसाइकलको ठक्करबाट २ जना घाइते

नवलपुर । नवलपुरको हुप्सेकोटमा मोटरसाइकलको ठक्करबाट २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरको गएराति हुप्सेकोट गाउँपालिलका ३ घर्ति टोलमा भित्री सडक खण्डमा गिरुवारीबाट बेलुवातर्फ आउँदै गरेको ना ४८ प ९२१० नम्बरको मोटरसाइकलले…

करेन्ट लागेर बारामा हात्तीको मृत्यु

बारा - धान खेतमा लगाइएको करेन्ट लागेर बारामा आइतबार बिहान एउटा जंगली हात्तीको मृत्यु भएको छ । काेल्हबी नगरपालिका–२ पर्सा कुनामा धानको खेतमा विद्युतीय तार लगाएर करेन्ट छोडिएको थियो । सुँडले तारमा छुँदा करेन्ट लागेर हात्तीको मृत्यु भएको…

रुख कटानको आदेश नआउँदा नमुना सदरमुकाममा भवन निर्माण कार्य रोकियो

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुर जिल्लाको नमुना सदरमुकाम निर्माण स्थलमा भवन निर्माणका लागि निर्माण पक्ष ठेकेदार टोली निर्माण स्थलमा आइपुगेको छ ।  ठेकेदार पक्षले केही दिन अघिदेखि निर्माण सामग्री राख्ने भवन बनाउने र शुरुमा निर्माण गर्ने…

काठ विक्री वापत कर नलिन सर्वोच्चको अन्तरिम आदेश

रामकुमार श्रेष्ठ - नवलपरासी । गण्डकी प्रदेश वन ऐन २०८० बमोजिम गण्डकी प्रदेशका सामुदायिक वनहरुले विक्री वितरणबाट प्रदेश सरकारलाई बुझाउनु पर्ने करको तत्काललाई लागु नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । गण्डकी प्रदेश सरकारले…

अमलटारीमा झमटा गीत तथा नृत्य प्रतियोगिता (फोटो फिचर सहित)

नवलपुर । नवलपुरको कावासोती १७ मा रहेको इको टुरिजम युथ क्लबको आयोजनामा आज कावासोती १७ अमलटारीमा ललपुर (नवलपुर) जिल्ला स्तरीय झमता गीत तथा नृत्य प्रतियोगिता भएको छ । प्रतियोगिता पौराणिक गीत तर्फ ५० वटा समूह र आधुनिक गीत तर्फ १६ वटा समूहको…

बौदीकालीमा १८ करोडको अस्पताल भवन बन्यो

नवलपुर । नवलपुरको पहाडी क्षेत्रमा रहेको बौदीकाली गाउँपालिकामा १८ करोडको लागतमा १५ शैयाको अस्पताल भवन निर्माण सम्पन्न गरेको छ । तर दरबन्दी र उपकरण अभावले अस्पताल सञ्चालनमा आउन सकेको छैन । भवन निर्माण भए पनि अस्पताल सञ्चालनमा आउन सकेको…