ओमिक्रोन र भारी हिमपातका कारण अमेरिकामा एक हजार उडान रद्द

अमेरिकामा कोरोना ओमिक्रोनको बढ्दो केसले उडान सञ्चालनमा पनि असर गरिरहेको छ । बिहीबार राति प्रकाशित न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार झण्डै एक हजार उडान रद्द गरिएको छन । चाडपर्वमा यात्रुहरुले निकै सास्ती खेप्नु…

कावासोतीमा मोटरसाइकलको ठक्करबाट बालिकाको निधन

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ११ लौगाईमा भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक जना बालिकाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती न.पा.–११ लौगाई स्थित भित्री सडक खण्डमा…

अढाई महिनाकै यता कमजोर भयो अमेरिकी डलर, अन्यको अवस्था कस्तो छ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको मूल्यमा अढाई महिना यताकै सबैभन्दा कम रहेको छ । शुक्रबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ पैसा र विक्री दर ११९ रुपैयाँ…

नवलपुर जेसिज बर्ष २०२२ का लागि राधिका भुसाल निर्वाचित

नवलपुर जेसिज बर्ष २०२२ का लागि राधिका भुसाल निर्वाचित भएकी छन । १३ औ बार्षिक् साधारण सभा तथा १२ औ शाखा अधिवेसनबाट राधिका भुसाल निर्वाचित भएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी रमेश अधिकारीलाई ५ मतले पछाडी पर्दे…

हिमपातमा दुई जना बेपत्ता, भक्तपुर र ललितपुरमा दुई जना मृत फेला

मनाङको नासों गाउँपालिका-४ ओडारका ५३ वर्षीय आच्छ्यु गुरुङ बुधबार बिहानै गोठ गए। जंगलको बाटो हुँदै गोठ जाँदा उनीसहित तीन जना थिए। गोठमा पुग्दा हिमपात बाक्लो भइसकेको थियो। जाडो बढेर उनीहरू फर्कन थाले।…

अमर स्रष्टा मास्टर मित्र सेन स्मृति प्रतिष्ठान नवलपुर शाखा कार्यसमिति गठन

कमला राना मगर - पौष १५ कावासोति - मास्टर मित्र सेन स्मृति प्रतिष्ठान नवलपुर शाखाको नयां कार्य समीति आज गठन भएको छ । आज गठन भएको नवौ सदस्यीय कार्य समीतिको अध्यक्षमा लिला मास्की राना मगर, उपाध्यक्षमा मोहन सिंङ…

नवलपरासीमा दैनिक जसो मोबाइल नेटवर्कमा समस्या

नवलपुर । पूर्वी नवलपरासीमा दैनिक जसो नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या आउने गरेको छ । अहिले बुटवल नारायणगढ सडक खण्ड विस्तार कार्य जारी रहेको अवस्थामा सडकमा कार्यरत कर्मचारी र कम्पनीको लापरवाहीले यस्तो समस्या…

नारायणगढ–बुटवल सडकको म्याद थप गर्ने तयारी

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा विभिन्न कारणले बाधा उत्पन्न भएको भन्दै निर्माण पक्षले म्याद थपको माग गरेको छ । सडक विस्तार सुरु भएपछि खास गरी कोरोनाका कारण…

लागुऔषध ब्राउन सुगरसहित र्‍यापर लाउरे पक्राउ

चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लागुऔषधसहित पक्राउ परेका छन् । कास्की प्रहरीका अनुसार करिब १३ ग्राम ब्राउनसुगरसहित पोखराबाट बुधबार राति पक्राउ परेका हुन । कास्की प्रहरीको हिरासतमा रहेका उनी रियालीटि शो हिमालय…

अस्पतालको क्वार्टरमा निसास्सिएर एकै परिवारका ४ जनाको मृत्यु, तीन जना घाइते

नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । निसास्सिएर घाइते भएका ३ जनाको…