यि हुन् कांग्रेस नवलपुरका पालिकामा आएका नयाँ नेतृत्वहरु

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नवलपुरको सबै पालिकाले नयाँ नेतृत्व पाएको छ । केहि पदहरुमा सर्वसम्मत भएपनि धेरैजसो पदहरुकोलागि निर्वाचन भएको हो । बुधबार विहानसम्ममा नवलपुरका सबै पालिकाहरुले काँग्रेस पार्टी हाँक्ने…

न्याय माग्दै नेपालगञ्जदेखि–काठमाण्डौ पैदलयात्रा, टोली नवलपरासीमा

गोपी ज्ञवाली- नवलपरासी । महिला हिंसा पछि हत्या गरिएका नेपालगन्जकी नन्कुन्नी धोबी र निर्मला कुर्मीका लागि न्याय माग्दै काठमाण्डौ हिँडेको पीडितहरु एवं अधिकारकर्मीको टोली नवलपरासी पुगेको छ । नेपालगंज उपमहानगरपालिका वार्ड…

ईपीएल क्रिकेट : सात ओभरमा झारिएको खेलमा पोखरा राइनोज विजयी

एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत बुधबारको पहिलो खेलमा पोखरा राइनोज विजयी भएको छ । मैदानमा पानी जमेपछि सात ओभरमा झारिएको खेलमा ललितपुर प्याट्रियट्सले दिएको ५१ रनको पूरा गर्दै पोखरा ९ विकेटले विजयी भएको हो । उसले तीन बल बाँकी…

काँग्रेस गैडाकोट नगर सभापतिमा बद्रि सापकोटा निर्वाचित

गैँडाकोट । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गैँडाकोट नगरको अधिवेशनबाट बद्रि सापकोटा नगर सभापतिमा निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसको गैँडाकोट नगरसमितिको उपसभापतिमा राजेशकुमार श्रेष्ठ र रोशनभक्त अधिकारी यस अघि नै…

देवचुली एमालेमा पहिरोः भ्रम फैलाउँदै साईवर सेना

खगेन्द्र पराजुली - नवलपुर । असोज १३ । देवचुलीमा नेकपा एमालेमा पहिरो गएको छ । एमाले कार्यकर्ताकै अराजकताका कारण देवचुली नगरपालिका वडा नं. ९ मा नेकपा एमाले त्यागेर नेकपा एकिकृत समाजबादीमा प्रवेश गर्ने युवाहरु पार्टी सम्पर्कमा…

नेपाली कांग्रेस मध्यविन्दु नगर सभापतिमा भण्डारी, प्यानलै बिजयी

चोरमारा । नेपाली कांग्रेस मध्यविन्दु नगर सभापतिमा पुन: दोमन भण्डारी बिजयी भएका छन् । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत बुधबार सम्पन्न निर्वाचनबाट दोमन भण्डारी ३१ मतले बिजयी भएका हुन् । भण्डारीले कुल…

त्रिवेणी ब्यारेज पुल नारायणी नदिमा पुरुषको शव फेला : दुम्किबासमा वेवारिसे कपडा बरामद

असोज १३, कावासोती, नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ व्यारेज पुल स्थित नारायणी नदीमा अपरिचित पुरुषको सव फेला परेको छ । ईलाका प्रहरी कार्यालय त्रिवेणीका अनुसार गएराति करिब ८ बजेतिर पानीमा तैरिएको र घोप्टो अवस्थामा शव…

परासीमा माओवादी केन्द्रका नेता विरुद्ध करणीको उजुरी

परासी । नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) पश्चिम नवलपरासीका जिल्ला नेता जनार्दन कुर्मी माथि जबर्जस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालय परासीमा उजुरी परेको छ । पश्चिम नवलपरासीको सदरमुकाम परासी निवासी २३ वर्षीय…

तरकारीको भाउ अचाक्ली, केमा बढ्यो कति ?

दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ । भदौको अन्तिम साता थोकमा प्रतिकेजी…

एक वर्षभित्र १७ जनाले चार गैँडा मारेको आरोप : गैँडा सिकारमा बाबुछोरा र दाजुभाइ नै संलग्न

भरतपुर । दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकारीमा चेपाङ समुदायका बाबुछोरा र दाजुभाइ नै संलग्न हुने गरेको पाइएको छ । गैँडा मारी खाग तस्करी गर्ने अपराधमा चेपाङ परिवारमा इष्टमित्रको बढी प्रयोग हुने गरेको अनुसन्धानबाट खुलेको हो ।…