बुलिङ्गटार काँग्रेस सभापतिमा ओम श्रेष्ठ सर्वसम्मत

नवलपुर जिल्लाका अधिकांश पालिकामा मंगलवार चुनावका लागि रस्सा कस्सी चलि रहेका बेला नवलपुर कै बुलिङटारमा कार्यसमिति सर्वसम्मत भएको छ । बुलिङटार गाउँपालिकाका लागि सभापति ओमकुमार श्रेष्ठ सर्वसम्मत हुनुभएको छ । …

चौधरी ग्रुपको गत आर्थिक बर्षको राजश्वमा १४ अर्ब २८ करोड रूपैयाँ योगदान

चौधरी ग्रुपले आर्थिक बर्ष २०७७/०७८ मा नेपाल सरकारको राजश्वमा १४ अर्ब २८ करोड रूपैयाँ योगदान गरेको छ। नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक बर्षमा सरकारी ढुकुटीमा उक्त रकम…

नेपाली काँग्रेस नवलपुरः हुप्सेकोटमा दुई प्यानलबीच चुनाव हुँदै 

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली काँग्रेस गाउँ समिति चयनका लागि दुई प्यानलबीच चुनावी प्रतिप्रर्धा हुदै छ । हुप्सेकोटमा दलबहादुर राना नेतृत्वको प्यानल र ओमन सिंह राजली नेतृत्वको प्यानलबीच प्रतिप्रर्धा…

खैरो हिरोईन सहित दुई जना पक्राउ

लागूऔषध नियन्त्रण व्यूरोको टोलीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । गएको बिहिबार दुई सय ५० ग्राम खैरो हिरोइनसहित बसुन्धारा बस्ने नवलपरासीका २१ वर्षीय सौरभ लम्साल समातिएका थिए । उनी समातिएपछि अनुसन्धानको…

पूर्वी नवलपरासीमा माछाको ल्याब स्थापना हुने

ज्ञानु पंगेनी - कावासोती,  असोज ११ - भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पूर्वी नवलपरासीमा माछाको ल्याब स्थापना गरिने भएको छ । दशै अघि नै ल्याब स्थापना गर्नेगरि कार्य अगि बढाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा…

स्नातक अध्ययनका लागि कलेज खोज्दै करिश्मा

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले अब स्नातक अध्ययन सुरु गर्ने भएकी छिन् । शुक्रबार मात्र उनले १२ कक्षाको परीक्षा सम्पन्न गरेकी छिन् । यी अभिनेत्रीले अब आफु स्नातकमा भर्ना हुने बताइन् । स्नातक अध्ययनका लागि नयाँ कलेजको खोजीमा भएको…

कावासोतीमा सुरु ग-यो हानामी क्यारियर काउन्सेलिङ्ग सेन्टरले सेवा

कावासोती , असोज १० - हानामी क्यारियर काउन्सेलिङ्ग सेन्टरले आईतबारदेखि नवलपुरको कावासोतीमा आफ्नो सेवा सुरुआत गरेको छ । कावासोती थानाचोकमा शाखा कार्यालयको आईतबार उद्घाटन गरिएको छ । चितवनमा मुख्य कार्यालय रहेको हानामीको…

नवलपरासी कांग्रेसमा शशांक गुटको वर्चस्व

हरि शर्मा - परासी, १० असोज।  पश्चिम नवलपरासी कांग्रेसमा महामन्त्री शशांक गुटको वर्चस्व देखिएको छ । १४ औं महाधिवेशन अन्तरगत शनिबार भएको गाउँ/नगर अधिवेशनको परिणामले सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउवाको गुट कमजोर देखिएको छ ।…

नवलपुरमा छ क्वीन्टल अवैद्य युरिया मल बरामद

ज्ञानु पंगेनी - कावासोती , असोज १० - नवलपुरको दुम्किवासबाट प्रहरी अवैद्य रुपमा ल्याउँदै गरेको युरिया मल बरामद गरेको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत बिनयी त्रिवेणी गाउँपालिका एक दुम्किवास बजारमा ईलाका…

बहिनी बलात्कार गर्ने बझाङका युवकलाई भारतमा फाँसीको सजाय

धनगढी । आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड)को सजाय दिइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई ब’लात्कार गरेको…