८३ किलो गाँजासहित निजगढबाट एक पक्राउ

प्रहरीले बाराबाट ८३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका-१६ का ४१ वर्षीय रुकबहादुर रुम्बा छन्। बा३७प ९६८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरीले शुक्रबार दिउँसो पूर्व-पश्चिम राजमार्ग…

काङ्ग्रेस महाधिवेशन : देवचुलीमा कडेरियाको नेतृत्वमा प्यानल घोषणा

देवचुली । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनको देवचुली नगर कार्यसमितिको अधिवेशनका लागि डिल्लीराम कडरियाको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ । शुक्रबार दलदलेमा एक कार्यक्रमको आयोजना गरि कडरियाको नेतृत्वमा उप–सभापतिमा…

घटेन नदीजन्य वस्तुको दोहन, दुम्किबासबाट एकैसाथ २८ वटा ट्याक्टर बरामद

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा नदी जन्य वस्तुको चोरी तथा दोहन व्यापक बढेको पाइएको छ । स्थानीय तह अर्थात स्थानीय सरकारको मुख्य आम्दानीको स्रोत मानिने नदीजन्य वस्तुको बेलैमा ठेक्का नखोल्नु र चोरी तथा दोहन…

कोल्हुवामा सहयात्री कप फुटबल प्रतियोगिता, नवलपुर, चितवन र बुटवलका गरी ३० टिमको सहभागी

शालीकराम भट्टराई - कोल्हुवा (नवलपुर) । नवलपुरको मध्यबिन्दु ३ ब्रम्हस्थानमा रहेको ब्रम्हदिप सहयात्री क्लबको आयोजनामा हुन लागेको प्रथम सहयात्री कप खुल्ला नकआउट फुटबल प्रतीयोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । हिन्दुहरुको…

पश्चिम नवलपरासी कांग्रेसमा चुनावी सरगर्मी: कंण्डेल र खनाल दुवै पक्षद्वारा जित्ने दाबी

परासी, असोज ८ ।नेपाली कांग्रेसको पालीका अधिवेशन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । पालीका अधिवेशनमा दुई गुटमा विभाजित कांग्रेसमा आफ्नो पक्षमा मतदाता पार्न दौडधुप चलिरहेको छ ।…

दाउन्नेदेखि बुटवलसम्मको सडकमा सवारी चालक र यात्रुलाई सधैं सास्ती

नवीन पौडेल / परासी — दसैं नजिकिँदै गर्दा सडकमा आवागमन बाक्लिन थालेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेदेखि बुटवलसम्मको सडकको दुरवस्थाले भने सवारी चालक र यात्रुले सधैं सास्ती खेप्नुपरेको छ । मुख्य सडकको खाल्टाखुल्टी…

नवलपुरमा काँग्रेसको नगर र गाउँ अधिवेशन सर्यो, ११ गते ८ वटै पालिकामा अधिवेशन हुने 

नवलपुर । नेपाली काँग्रेस नवलपुरको नगरपालिका र गाउँपालिकाको अधिवेशन सरेको छ । असोज ९ अर्थात शनिबार हुने भनिएको अधिवेशन दुई दिन पछाडि अर्थात असोज ११ गते सोमबारलाई सारिएको नेपाली काँग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेले बताए ।…

बडादसैँको शुभ साइत सार्वजनिक, टीका लगाउने शुभसाइत बिहान १०ः०२ बजे

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। घटस्थापनाका दिन चित्रा…

प्रचण्ड पार्टीको लाइन छाडेर गुट बनाउन लागे : बादल

चितवन- नेकपा एमालेका स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’ले प्रचण्ड पार्टीको लाइन छाडेर गुट बनाउनतर्फ लागेको बताएका छन् । पार्टीको लाइन छाडेर प्रचण्ड पलायन भएको उनले बताए । प्रेस चौतारी चितवनले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना…

परासीमा रामग्रामले बनायो पूर्वाधार विकासमा पाँचवटा नमूना गाउँ

परासी, ७ असोज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले पूर्वाधार विकासमा ५ वटा गाउँलाई नूुना गाउँ बनाएको छ । नवलपरासी पश्चिमको रामग्राम नगरपालिकाले नगरको ५ वटा गाउँमा भौतिक पूर्वाधार विकास गरी गाउँलाई सुन्दरीकरण गरेको छ…