काँग्रेस कावासोतीमा ढकाल प्यालन विजयी

कावासोती । काँग्रेस कावासोतीमा सालिकराम ढकाल नेतृत्वको प्यानल विजयी भएको छ । गएराति सम्पन्न मतगणना अनुसार नेपाली काँग्रेस कावासोतीको १४ औं अधिवेशनबाट सालिकराम ढकाल नेतृत्वको प्यालन विजयी भएको हो । ३ सय ७१ मत…

मध्यविन्दु ७ अम्रसामा जितवाहानको मन्दिर उद्घाटन

चन्द्रा महतो - नवलपुर  । मध्यविन्दु ७ अम्रसामा मंगलबार जितवाहानको मुर्ति स्थापना साथै मन्दिर तथा ट्रस सभाहलको उद्घाटन भएको छ । थारु समुदायको महान पर्व जितिया पर्वको अवसरमा (हमार धर्म संस्कृति हमार पहिचान हमरा थरुवान हखहु…

आज जितिया पर्व मनाइँदै, नवलपपुरका स्थानीय तहहरुमा सार्वजनिक विदा

नवलपुर लगायत तराईका जिल्लामा आज जितिया पर्व मनाईंदै छ । मातृस्नेहको रुपमा मनाइने यो पर्वमा बिहानै नजिकैको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ । यो पर्वमा आमाहरूले स्नान गरेर मात्र चोखो खानेकुरा…

प्रेस युनियनका केन्द्रिय सचिव बौदीकाली गाउँपालिका सभापतिमा निर्वाचित

पहाडी गाउँपालिका बौदीकालीमा नेपाली काँग्रेस सभापतिमा केवी राना निर्वाचित भएका छन् । पत्रकार केवी राना प्रेस युनियनका केन्द्रिय सचिव हुन्। मंगलवार सम्पन्न निर्वाचनमा रानाले मनबहादुर सारुलाई १७ मतान्तरले पछाडी…

मत बराबरी भए पछि काँग्रेसको देवचुली सभापतिमा गोलाप्रथाबाट कडरिया विजयी

नेपाली काङ्ग्रेसको नगर अधिवेशनका लागी मंगलबार देवचुलीमा सम्पन्न निर्वाचनमा सभापतिका दुई उम्मेदवारको मत बराबर आए पछि गोला प्रथाबाट डिल्ली राम कडरिया सभापतिमा चयन भएका छ्न । कडरिया र सभापतिका अर्का प्रतिस्पर्धी रविलाल सापकोटा…

देवचुलीमा दुई प्यानलबीच प्रतिप्रर्धा, मतदान जारी

नेपाली काँग्रेस देवचुली नगर कार्य समिति चयन गर्न चुनाव भएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार १ सभापति पदका लागि २ जना, २ उपसभापति पदका लागि ४, दुई सचिव पदका लागि ५ जना र २ सहसचिव पदमा ३ जनाको उम्मेदवारी परेको छ ।…

नारायणी नदीमा हाम फालेर ४६ बर्षीय पुरुष वेपत्ता

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट २ नारायणी नदीमा फाल हालेर ४६ बर्षीय पुरुष वेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार सोमबार साँझ चितवनको भरतपुर महानगरपालिका १३ गंगानगर बस्ने बर्ष ४६ को नन्दुराज आचार्य…

कावासोतीमा श्रेष्ठ र ढकाल नेतृत्वको प्यानल चुनावी प्रतिप्रर्धामा, ११ बजेबाट मतदान हुने

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि अमृत श्रेष्ठ र सालिकराम ढकाल नेतृत्वको प्यानल चुनावी प्रतिप्रर्धामा उत्रिएको छ । मतदान आज विहान ११ बजेबाट हुने जनाइएको छ । यहाँ ३ सय ६९ जना…

काँग्रेस नेतृत्व चयनका लागि आज नवलपुरका ५ वटै पालिकामा निर्वाचन

नवलपुर । नेपाली काँग्रेसको नगर तथा पालिका स्तरीय समितिमा नेतृत्व चयनका लागि नवलपुरका पालिकाहरुमा आज मतदान हुँदै छन् । सोमबार बुलिङ्गटार गाउँपालिकामा सहमति जुटेर नयाँ नेतृत्व गठन भएको छ भने हुप्सेकोट र विनयी त्रिवेणीमा मतदान…

रुपन्देहीमा ट्रकले ठक्कर दिंदा आमा-छोराको मृत्यु

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना-५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई रहेका छन् । उनीहरु आमा-छोरा हुन् ।…