त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता, एक घाइते
चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ नाग्दी खोलास्थित पृथ्वीराजमार्गबाट ३५ मिटर तल त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् ।
बिहीबार राति ११ः४५ बजेको समयमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग२च ४९१८…