सटर तोडफोड गरी मोबाइल चोरी गर्ने दुई पक्राउ

बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारस्थित त्रितिसा इलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३० वर्षीय…

काँग्रेस कावासोतीको अधिवेशन असोज ९ गते, दुई प्यानलबीच प्रतिप्रर्धा हुने 

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नेपाली काँग्रेसको नगर अधिवेशन असोज ९ गते हुने भएको छ । त्यसको तयारीका लागि आज कावासोतीमा नेपाली काँग्रेसको छलफल समेत भएको छ । नेपाली काँग्रेस नगर…

महामन्त्री शशाङ्कको जिल्लामा कसले हाँक्ला काँग्रेसको बागडोर ?

नवलपुर। मुलुक सङ्घीय संरचनामा गएपछि कान्छो जिल्लाको रूपमा परिचय बनाएको नवलपुरमा पनि यति बेला काँग्रेसको आगामी महाधिवेशनको जोड घटाउ सुरु भएको छ। विशेष गरेर काँग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाको निर्वाचन क्षेत्र…

रत्ननगर अस्पताल : दुई वर्षमै आमूल परिवर्तन

निरन्तरको लगावले हेल्थपोष्टलाई अस्पताल नै बनाउन सकिन्छ भन्ने उदाहरण रत्ननगरको एक अस्पतालले दिएको छ । पूर्वी चितवनस्थित बकुलहर रत्ननगर अस्पतालले दुई वर्षमा आमूल परिवर्तन गरेको छ । चार नगरपालिकाका बासिन्दा यो अस्पतालबाट प्रत्यक्ष…

भातरबाट भन्सार छली ल्याइएका साढे १० लाख बढीको अवैध सामान बरामद

असोज ७ ।  साढे दश लाख बढीको अवैध सामान रुपन्देही प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र कार्यालय मातहतका प्रहरी इकाईहरुले १० लाख ५३ हजार ८ सय मूल्य बराबरको अवैध सामान बरामद गरेका हुन् । स्थानीयको रोहबरमा बरामद…

३०१ सदस्यीय केन्द्रीय समिति बनाएको नेकपा एकीकृत समाजवादीमा, पदाधिकारी नै १८ जना (सूचीसहित)

नेकपा (एकीकृत समाजवादी) ले तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाएको छ। आज सम्पन्न केन्द्रीय समितिको बैठकले तीन सय एक सदस्यीय केन्द्रीय कमिटी, ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो बनाउने निर्णय गरेको जगन्नाथ खतिवडाले बताए।…

देवचुलीको एक वर्षमा साढे ३ करोड राजस्व संकलन

कृशला सापकोटा - देवचुली, पुर्वी नवलपरासीको देवचुली नगरपालिकाले एक वर्षमा करिब साढे ३ करोड राजस्व संकलन गरेको छ । देवचुली नगरपालिकाका प्रशासन शाखाका शाखा अधिकृत जिवलाल श्रेष्ठका अनुसार आर्थिक वर्ष ७७÷७८ मा ३ करोड ४४ लाख ४२ हजार ६०…

सेनेटरी प्याड खरिदमा आर्थिक चलखेल, घटीवालाको बोलपत्र रद्द गरी महँगो दररेटको प्याड खरिद !

माडी नगरपालिकामा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि निःशुल्क वितरण गर्ने सेनेटरी प्याडको खरिदमा आर्थिक चलखेल भएको आशङ्का गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा त्यस्तो सेनेटरी प्याड खरिद गर्दा घटीवालाको बोलपत्र रद्द…

कांग्रेस निर्वाचन : सभापतिमा दोब्बर बढी आकाङ्क्षी

नेपाली कांग्रेस बनेपा नगर सभापतिमा दुई जनाले एक साताअघिदेखि सार्वजनिकरूपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आउँदो शनिबार हुने नगर निर्वाचनमा दुई आकाङ्क्षी वर्तमान नगरसचिव महेश कर्माचार्य र पार्टी जिल्ला प्रशिक्षण विभागका सचिव शान्तिरत्न…

दसैंको टिकट असोज १० बाट

यातायात विभागले असोज १० देखि अग्रिम टिकट खोल्ने तयारी गरेपनि यस वर्षको वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेरमात्र लामो तथा छोटो दूरीको दसैंको अग्रिम टिकट…