झण्डै १८ लाख नगद सहित १३ जना जुवाडे पक्राउ

काठमाडौँबाट प्रहरीले १३ जना जुवाडलाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी प्रभाग काँडाघारीका अनुसार गएराति साढे १२ बजे कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ र सात बुक ताससहित १३ जनालाई पक्राउ…

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा अनिर्णीत बनेको हो । …

डिआइजीको नाममा घुस

प्रदेश २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेश रन्जितकारको नाममा घुस मागिएको छ। रौतहटको गरुडा–८ बसबिटी जिंगडीस्थित नेपाल पुलिस स्कुलमा कार्यरत एक शिक्षकलाई स्थायी गर्न छ लाख रूपैया घुस मागिएको हो। …

माओवादी केन्द्रको नवलपुरमा दराई मुक्ति मोर्चा गठन

नवलपुर । नेकपा (माओवादी केन्द्र) को जनवर्गीय संगठन तराई मुक्ति मोर्चा नेपाल नवलपुरको जिल्ला भेला दलदलेमा भएको छ । भेलाले जुद्धबहादुर दराईको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । भेलामा नेकपा (माओवादी…

आइपीएल क्रिकेटः हैदरावादलाई हराउँदै दिल्ली शीर्षमा

एजेन्सी । सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटको शिर्ष स्थानमा उक्लिएको छ । युएईको दुबईमा गएराति भएको खेलमा हैदरावादले दिएको १ सय ३५ रनको लक्ष्य…

जनप्रतिनिधिले नै समयमै राजश्व दाखिला नगरेको भन्दै गैडाकोटले थाल्यो छानविन

प्रेम क्षेत्री  - पूर्वी नवलपरासीको  गैँडाकोट नगरपालिकाको कार्यपालिका बैठकमा जनप्रतिनिधिले राजस्व समयमा दाखिल नगरेको कुरा उठेपछि यथार्थ पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ । लामो समयपछि भदौ २८ गते बसेको बैठकमा गैँडाकोट…

श्रीमानको मृत्यु भएको १५ दिनमा श्रीमतीको हत्या

पारिवारिक बेमेलका कारण भारतमा विवाह गरेकी एक नेपाली चेलीको क्रूरतापूर्वक हत्या भएको छ । भारतको किसनगञ्ज जिल्ला सिंघिमारी ग्राम पञ्चायतमा विवाह गएर गएकी नेपाली महिला अन्दाजी ५५ वर्षीया डोली भनिने धोन्नी टुडुको धारिलो हतियार…

४ लाख बढी नगदसहित कौडा खेल्दै गरेका १७ जना पक्राउ

प्रहरीले झापाको दमक नगरपालिका–१ बाट कौडा खेलिरहेको अवस्थामा बुधबार १७ जनालाई पक्राउ गरेको छ । स्थानीय हिमाल देवानको घर कम्पाउन्डको पछाडी पट्टी जस्ताको छाना भएको एक तले भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा…

आजको राशिफल : कुन-कुन राशिका शुभ ?

वि.सं.२०७८ साल असोज ०७ गते । बिहीबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि– द्घितीया, ० घडी २४ पला, बिहान ०६ बजेर ०२ मिनेट उप्रान्त…

देउवा र पौडेलबीच चर्काचर्की

नेपाली काँग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ । आजको बैठकमा पौडलले एनआरएन चुनाव, असोज ९ गते हुने पालिका अधिवेसन सार्नुपर्ने र पार्टीबाट मन्त्री बनाउँदा आफूखुसी किन…