नवलपुरमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु, २४ जना घाइते
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १० स्मृति पुलमा नजिकै बस र ट्रक मंगलबार विहान एक आपसमा ठक्कर खाँदा ३ जनाको निधन भएको छ भने २४ जना घाइते भएका छन् ।
काकँडभित्तादेखि महेन्द्रनगरतर्फ जादैँ गरेको सु.प्र.–०२–००१ ख…