पश्चिम नवलपरासीका किसान यस वर्ष पनि केराले बजार नपाउने चिन्तामा

तयारी अवस्थामा रहेको केराले बजार नपाउँदा पश्चिम नवलपरासीका केरा खेती गर्ने किसानहरु मर्कामा परेका छन् । अहिले केरा बेच्न तयारी अवस्थामा छ तर केरा खरिद गर्न व्यापारीहरु खासै आउने गरेका छैनन् । कोरोना महामारीका कारण गत वर्ष पनि खासै…

त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिका भिड्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिज आज शुरू हुँदैछ । प्रतियोगितामा आज नेपालले अमेरिकाको सामना गर्दैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने…

चट्याङ लागेर पाकिस्तानमा १४ जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो । प्रान्तीय प्रवक्ता कामरान…

गैँडाकोट नगरमा कार्यविधिविपरीत ३८ कर्मचारी नियुक्त

गैँडाकोट । गैँडाकोट नगरपालिकाले स्वीकृत दरबन्दीबेगरको करार सेवामा ३८ जनालाई करार तथा ज्यालादारीमा नियुक्त गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ र ८७ तथा…

ठूलो मात्रामा चोरीका मोटरसाइकल सहित नवलपुरमा ६ जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले चोरीका मोटरसाइकल सहित ६ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले विभिन्न स्थानबाट चोरी भएका १६ थान मोटरसाइकल सहित ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय…

सुनवल पानभार खोला ठेकेदार बिरुद्द अख्तियारको मुद्दा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सुनवल नगरपालिका अन्तर्गत पानभार खोलामा नदीजन्य पदार्थ उत्खनन् तथा निकासीको  ठेक्कामा मापदण्ड विपरीत काम गरेको अभियाेगमा ठेकेदारिवरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकाे छ। मापदण्ड…

सीजीको दशैं तिहार योजना, क्यासब्याकका साथै ३ जोडीलाई मेघौली सेराईको प्याकेज

इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले नजिकिएको दशैं र तिहारलाई लक्षित गर्दै ‘यो उत्सवमा घरलाई बनाऔं सीजी स्मार्ट होम’ नामक योजना हालै बजारमा ल्याएको छ। उक्त योजना अन्तर्गत सीजी ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा उपहारहरु…

बागमती प्रदेश: एकीकृत समाजवादीको संसदीय दलको नेतामा पाण्डे

 नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशसभा संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको छ । निर्वाचन आयोगले प्रदेशसभा सचिवालयलाई पत्र पठाए लगत्तै बसेको सो पार्टीको संसदीय दल बैठकले पाण्डेलाई चयन गरेको हो । बैठकले…

चितवनको पाँच पालिकामा संक्रमितको संख्या शून्य

चितवनको पाँच वटा पालिकामा आज आइतबार एक जना संक्रमित पनि थपिएनन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार रत्ननगर र भरतपुरबाहेक अन्य पाँच वटा पालिकामा एक जना संक्रमित पनि थपिएनन् । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरमा १७ र…

२४ घण्टामा देशभर ९ सय ११ कोरोनाक संक्रमित थपिए

काठमाडौं, भदौ २७ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका ९ सय ११ संक्रमित थपिएका छन् । ११ हजार १८ जनाको परीक्षण गर्दा ९ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा १३ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म…