क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीद्वारा एम.सी.सी खारेजीको माग गर्दै सिडियो मार्फत प्रधानमन्त्री…
नवलपरासी २७ भाद्र : मोहन वैद्य किरण नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी ) पश्चिम नवलपरासीले एम.सी.सी सम्झौता खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।…