हुप्सेकोटको रुद्रपुरगढीलाई पर्यटकीय क्षेत्र बनाउन ४ करोड बजेट

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका रुद्रपुरगढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ४ करोड १६ लाख बजेट वियोजन गरेको छ । हुप्सेकोट गाउँपालिका र संघिय सरकारको आधा आधा बजेटमा रुद्रपुरगढी पर्यटकीय विकास कार्यक्रम यसै…

मन्त्रिपरिषद् विस्तारबारे सत्तारुढ गठबन्धन आज पनि छलफलमा

काठमाडौँ– मन्त्रिपरिषद् विस्तारबारे आज पनि सत्तारुढ गठबन्धनको छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा आवद्ध शीर्ष नेताहरु छन् । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष…

भरतपुर अस्पतालमा एक वर्षमा ७ जना मेडिकल सुपरिटेण्डेण्ट फेरिए

भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट  (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् । एक वर्षको अवधिमा प्राडा कृष्ण पौडेल सातौँ मेडिकल सुपरिटेण्डेण्ट हुने अवसर पाउनुभएको हो । हाल…

घरमा आगलागी हुँदा दुईको मृत्यु

लमजुङ । सेग्ले लमजुङ मर्स्याङ्दी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उहाँकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार…

पश्चिम नवलपरासीमा निषेधाज्ञा सकियो, सबै क्षेत्र खुल्ने

परासी, भदौ १५ ।  कोरोना महामारीका कारण पश्चिम नवलपरासीमा जारी निषेधाज्ञा सकिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गरी अबदेखि ‘मिनिमल लकडाउन’ हुने जनाएको छ । मगंलबारदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा सकिएको र…

२३ वर्षपछि बुटवलमा पहिरो, ज्योतिनगरको सिङ्गो बस्ती नै प्रभावित

लुम्बिनी-रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ स्थित ज्योतिनगरमा २३ वर्षपछि चुरे पहाडको पहिरो झरेर सिङ्गो बस्ती नै प्रभावित पारेको छ । दुई दिनदेखि परेको लगातारको वर्षाका कारण आइतबार बिहानदेखि बस्तीमाथि रहेको चुरे पहाडबाट खसेको पहिराले त्यस…

आज पनि यी स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ १५ नेपालमा मनसुनी वायुको प्रभाव कायम छ। जसका कारण देशका विभिन्न स्थानहरुमा प्रायः दिनहुँ वर्षा भइरहेको छ। मंगलबार बिहानदेखि पनि देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै…

आजदेखि काठमाडौँ–कोलम्बो सिधा उडान

काठमाडौँ, १५  भदौ । श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ–श्रीलङ्का सिधा उडान गर्ने भएको छ । एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।…

क्रान्तिकारी माओवादीद्वारा ‘जनबिद्रोहको रिर्हशल’ तयारी

नवलपरासी -  नेकपा ( क्रान्तिकारी माओवादी) ले संगठन सुदृढीकरण अभियान संचालन गर्ने भएको छ । सो पार्टीको हालै सम्पन्न लुम्बिनी प्रदेश समितिको बैठकको निर्णय अनुसार प्रदेशभर यो अभियान संचालन गर्ने निर्णय लिएको हो । राजनीति, सम्पर्क, संगठन…

११ औं अन्तर्राष्ट्रिय बेपत्ता दिबसमा दीप प्रज्ज्वलन

घनश्याम बगाले - नवलपरासी पूर्व । विभिन्न समयमा राज्य र गैह्र राज्य पक्षबाट बलपूर्वक बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक गर्न एमनेस्टी नेपाल समूह ४० नवलपुरले आज कावासोतीमा माग गरेको छ । बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको ११ औं…