लगातारको बर्षाले नवलपुरको जनजीवन प्रभावित, ठाउँठाउँमा डुबान, सडक ठाउँठाउँमा अवरुद्ध

नवलपुर । लगातारको बर्षातले नवलपुरको जनजीवन प्रभावित भएको छ । लगातारको बर्षातले कावासोती, गैडाकोट, देवचुली, प्रगतिनगर, चोरमारा, अरुणखोला, दुम्किबास लगायतका क्षेत्र जलमग्न भएको छ । लगाताको पूर्वपश्चिम राजमार्गको नवलपुरको गैडाकोट र…

निकास नहुँदा कावासोती जलमग्न (फोटो फिचर)

कावासोती । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीको मुख्य मुख्य क्षेत्र बर्षातको पानीको निकास नहुँदा जलमग्न भएको छ । कावासोती थाना चोकदेखि सभापति चोकसम्म सडकमै पानी बगेको छ भने घरघरमा पानी समेत पसेको छ । कावासोती नगरपालिकाका…

नेपाली कांग्रेसको अधिवेशनका लागि ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटिए

नेपाली कांग्रेसको अधिवेशनका लागि ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटिएका छन् । विहीबार निर्वाचन प्रतिनिधिहरुको अनुशिक्षण सकिएपछि उनीहरुलाई शुक्रबार जिल्ला खटाइएको कांग्रेस महाधिवेशन केन्द्रीय निर्वाचन समितिले जनाएको छ । विवाद भएका…

रोजगारीका लागि कुवेत पुगेकी महिलाको त्यहीँ मृत्यु

जगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्युु भएको नेपाली दुतावासले…

अविरल वर्षाले वीपी र मध्यपहाडी राजमार्गहरु अवरुद्ध

अविरल वर्षाको कारणले सिन्धुली जिल्लाको मरिण र कमला नदीमा आएको बाढीले हजारौ हेक्टर खेती योग्य जग्गाहरुको कटान शुरु गरेको छ । वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका छन् । वीपी राजमार्ग अन्तर्गत सिन्धुली बर्दिबास सडक खण्डका विभिन्न…

नारायणगढ-मुग्लिन सडक सञ्चालन

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण भरतपुर–२९ को सेतिदोभान र पाँचकिलोमा बिहीबार साँझदेखि सडक अबरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका…

पूर्वपश्चिम राजमार्गको नवलपुरको गैडाकोट र दाउन्नेमा सडक अवरुद्ध

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट र दाउन्नेमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । लगातारको बर्षातका गैडाकोट ९ तेइस स्मृति पुल, गैडाकोट ९ थुम्सी स्थित डाइभर्सन, गैडाकोट १० मा रहेको सशस्त्र वेश क्याम्प नजिकै रहेको डाइभर्सन र गैडाकोट…

नवलपुरको हुप्सेकोटमा पहिरोले एक घर पुर्दा ३ जना वेपत्ता

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट ४ मा हस्तबहादुर पुलामीको घर पहिरोले पुर्दा ३ जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार ५० बर्षीय हस्तबहादुर पुलामीलाई पनि घाइते अवस्थामा उद्दार गरिएको…

पश्चिम नवलपरासीको अधिकांस भुभाग जलमग्न

श्याम थापा सुस्ता ११ भदौ । लगातार अविरल बर्षाको कारणले पश्चिम नवलपरासीको  अधिकांस भुभाग जलमग्न भएको छ । जिल्लाको सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका, पाल्हिनन्दन गाउँपालिका, रामग्राम नगरपालिका,सुस्ता गाउँपालिका,बर्दघाट नगरपालिका र…

लोकाहा औद्योगिक क्षेत्र विकासका लागि अन्तरक्रिया

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका र देवचुली नगरपालिकाको क्षेत्र जोडेर निर्माण गर्न लागिएको लोकाहा औद्योगिक क्षेत्र विकासका लागि सरोकारवालाबीच छलफल भएको छ । गण्डकी प्रदेश सरकारका पर्यटन तथा उद्योग मन्त्री मणिभद्र शर्मा…