क्रान्तिकारी माओवादीको वैठक बुटवलमा
कावासोती, १५ मंसिर । नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रिय कमिटिको वैठक बुटवलमा चलिरहेको छ। मंसिर १२ गतेबाट शुरु भएको वैठक मंसिर १७ गते सकिने छ ।
वैठकमा शुक्रबार महासचिव मोहन वैद्य किरणले पेश गरेको केन्द्रिय कार्यालयको रिपोर्टमाथि…