गुल्मीमा गाेठ जल्दा एक जनाको मृत्यु
हुमाकान्त पाेखरेल -
गुल्मी ५ पुस। इस्मा गाउँपालिका ३ तोरीपाटामा गोठमा आगो लाग्दा एक जनाको ज्यान गएको छ । स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा राती आगो लागेको छिमेकी सुरज बमरेलले जानकारी दिए ।
जलेको अवस्थामा एक जनाको शब रहे पनि…