बिद्युत चोर्ने पक्राउ
पश्चिम नवलपरासीको प्रतापपुरमा बिद्युत चोरी गर्ने आठ जनालाई पक्राउ परेका छन् ।
प्रतापपुर गाउँपालिकाका विभिन्न वडामा विहिबार राती २ बजे चेकजाचँको क्रममा एक महिला सहित सात जना पुरुषलाई नियन्त्रणमा लिएको विधत प्रधिकरण परासी वितरण…