वार्षिक अभिलेख

२०७७ पुष १६ गते, २२:००

उद्योगी अग्रवाल पक्राउ परेलगत्तै उखु किसानको भुक्तानी सुरु

नवलपरासी । जिल्लाको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल पक्राउ परे लगत्तै उखु किसानहरूलाई भुक्तानी दिन सुरु गरिएको छ । अग्रवालले बैंक खातामा २ करोड रुपैयाँ जम्मा गरेको जनाए पनि किसानहरूलाई भने भुक्तानी दिइएको थिएन ।…

कोभिड १९ बाट प्रभावितलाई राहत समाग्री प्रदान

पश्चिम नवलपरासीको बर्दघाट १२ भटवलिया अवस्थित जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रद्धारा सञ्चालित ट्याग परियोजनाको आयोजना र रिड नेपाल काठमाण्डौ तथा बर्दघाट नगरपालिकाको सहयोगमा कोभिड १९ बाट प्रभावितलाई राहत समाग्री प्रदान गरिएको छ ।…

नेकपा र सरकारलाई सराप्दै मनायो काग्रेसले नवलपुरमा ४५ औं मेलमिलाप दिवस

नवलपुर:   नवलपुर कांग्रेसले ४५ औं राष्ट्रिय मेलमिलाप दिवस सरकार र नेकपालाई सरापेर मनाएको छ । काग्रेसका केन्द्रीय सदस्यदेखी जिल्ला तहका नेताहरुले सरकार र नेकपालाई गाली गरेरै दिवस मनाएका हुन् । कावासोतीमा भएको कार्यक्रममा केन्द्रिय सदस्य…

डिभिजन वन कार्यालय अगाडि वैज्ञानिक बन संजाल उत्रियो प्रदर्शनमा

कावासोती । काठ दाउरा खुलाउन माग गर्दै पुर्वी नवलपरासीमा बैज्ञानिक बन संजालले नवलपुरको राजमार्गमा प्रदर्शन गरेका छन्। वैज्ञानिक बन संजाल नवलपुरको अगुवाईमा सरकारले प्रतिबन्ध गरेको काठ दाउरा खुलाउन माग राख्दै प्रदर्शन गरेका हुन् । कावासोती…

विनयी खोलामा अवैद्य उत्खनन गरिरहेका १८ वटा ट्याक्टर नियन्त्रणमा

नवलपरासी, १६ पौष । पूर्वी नवलपरासीको विनयी वित्रेणी गाउँपालिका १ को ढिकटोल र विनयी त्रिवेणी २ को डाडाँजोरमा पर्ने विनयी खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका १८ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी…

ओलीको कदम निरंकुशतावादी र फासीवादी : मोहन वैद्य

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संसद विघटनलाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताविरुद्ध परिलक्षित निरंकुशतावादी र फासीवादी कदम भएको टिप्पणी गरेको छ । प्रधानमन्त्री ओलीद्वारा गरिएको संसद विघटनको कदम…

कावासोती नगरपालिकाले शुरु गर्यो लालपूर्जा वितरणका लागि भूमिहिन र अव्यवस्थित बसोबासको लगत संकलन

नवलपरासी, १६ पौष । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन शुरु गरेको छ । नगरपालिका भित्र रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा वितरण गर्न लगत…

अंशिका बनिन ‘मिस नेपाल युनिभर्स’

काठमाडौँ– गैर आबासीय नेपाली युबती अंशिका शर्मा मिस नेपाल युनिभर्सको बिजेता बनेकी छिन । मिस नेपाल ओशियानाको फस्ट रनर अप ( उपबिजेता ) रहेकी २४ बर्षीया शर्मा अन्य १७ जना प्रतिस्पर्धीहरुलाई पछी पार्दै मिस नेपाल युनिभर्स २०२० को ताज पहिरिन…

देवचुली-१०का २१ वर्षीय युवक बेपत्ता: खोजी गरिदिन परिवारको आग्रह

कावासोती । देवचुली नगरपालिका वडा नं १० पृथ्वीनगर आफ्नै घरबाट मंगलबार बिहान साहिल पाण्डे नाम गरेका २१ बर्षीय एक युवक बेपत्ता भएका छन् । परिवारले जनाए अनुसार युवक मंगलबार बिहान करिब…

निर्मला हत्या प्रकरणमा बर्खास्त एसपीलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई दुई वर्ष अघि गरिएको…