वार्षिक अभिलेख

२०७७ पुष १५ गते, २२:०९

पल शाहको ‘पारै मिलेन’ – भिडियो

नायक पल शाहले दर्शकको माया पाएपछि आफ्नो जिन्दगीको पारा मिलेको बताएका छन् । आफू अभिनित ‘पारै मिलेन’ बोलको गीत सार्वजनिक कार्यक्रममा बोल्दै पलले भने–‘जब मैले दर्शकको माया पाएँ, अनी मेरो जिन्दगीको पनि पारा मिल्यो । जहाँ पुग्दा पनि पलजी भनेर…

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको मेघौली रेञ्जपोष्टको अन्द्रौलीघाट क्षेत्रमा २५ देखि ३० वर्षको भाले गैडा आज मृतावस्थामा भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र…

वालिङमा शुरु भयो जग्गाको डिजिटल नापी

स्याङ्जाको वालिङ नगरपालिकाको वडा नं.१ बाट डिजिटल प्रबिधिबाट जग्गाको नाप शुरु भएको छ । नगर प्रमुख दिलिपप्रताप खाँणले वडा नं. १ को मझुवामा जग्गाधनी, नापीका कर्मचारी लगायतको उपस्थितिमा नापी कार्यको उद्घाटन सहित शुभारम्भ गरेका छन् । नाप…

ओली र प्रचण्डबीच फोनवार्ता, सीता दाहालको स्वास्थ्य लाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन सम्वाद भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि पहिलो पटक ओली र प्रचण्डबीच टेलिफोन वार्ता भएको हो । प्रचण्ड पत्नी सीता अस्पताल भर्ना भएपछि ओलीले…

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका छन् । अहिले साँझ सुरु भएको मन्त्रिपरिषदको बैठक नियमित बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन् । आजको बैठकमा…

चीनमा अत्यावश्यक बाहेकको यात्रा नगर्न आह्वान

एजेन्सी । चिनियाँ नागरिकलाई चाडपर्व मनाउन भन्दै अनावश्यक यात्रा नगर्न सरकारले आह्वान गरेको छ । चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले अत्यावश्यक यात्रा मात्रै गर्न सबैलाई आह्वान गरेको हो । नयाँ वर्ष लगायतका चाडवर्षको अवसरमा मानिसहरु…

“ब्राउन सुगर” सहित सासु–बुहारी पक्राउ

लागुऔषध “ब्राउन सुगर” सहित सासु–बुहारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट उनीहरुलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ इत्रामखोलाका २४ वर्षीया शान्ति सिंह र उनकी सासू कौशिला सिंहलाई…

नेपाल सुन्नी मुस्लिम राष्ट्रिय डेभ्लपमेन्ट नवलपरासीको बार्षिक सभा

परासी, १५ पुष । नेपाल सुन्नी मुस्लिम राष्ट्रिय डेभ्लपमेन्ट एण्ड वेलफेयर सोसाईटी जिल्ला कार्यसमिति नवलपरासीको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सोसाईटीका जिल्ला अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाको अध्यक्षता तथा मौलाना मुफ्ती…

नेवार समुदाय यःमरी पुन्ही मनाउँदै

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदैछन । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ । सोही रोटी बनाएर खाने पर्व…

देवचुली १५ मा सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खानेकुरा वितरण

देवचुली, देवचुली नगरपालिका वडा नं १५ मा गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउनको लागि पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । मंगलबार वडामा रहेका १ सय ८ जना सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त…