राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली
काठमाडौं, ३० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुग्नु भएको छ । मंगलबार (आज) साँझ बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली शीतल निवास पुग्नुभएको हो ।…