वार्षिक अभिलेख

२०७७ पुष २ गते, १५:३१

कावासोतीमा पत्रकारिता तालिम

पुर्वी नवलपरासी कावासोतीमा राष्ट्रिय दलित पत्रकार संघ नेपालको आयोजनामा ११ दिने आधारभुत पत्रकारिता तथा क्षमता विकास तालिम शुरु भएको छ । तालिमको बुधबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश सभा सदस्य रोशन गाहा मगरले समुद्घाटन गर्नुभएको हो ।…

नवलपुरको सामुदायिक बनमा कांग्रेसको स्वघोषणा ! असहमति जनाउँदै बहुमत उपभोक्ताको हस्ताक्षर

नवलपुर। नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका ११ कुसुण्डेको सामुदायिक बनमा विवादकाबीच नेपाली कांग्रेसले विजयी भएको स्वघोषणा गरेको छ । शिक्षा, स्वास्थ्यदेखि बन, खानेपानी तथा सामुदायिक संघ संस्थाहरुमा राजनीतिक दलहरु हावी हुँदै गरहेकाबेला…

तमसरिया खानेपानीमा उपभोक्ताको तालाबन्दी, आर्थिक तथा प्रशासनिक अपारदर्शिताको आरोप

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकामा रहेको तमसरीया तेस्रो साना शहरी खानेपानी तथा सरसफाई संस्थाको कार्यालयमा उपभोक्ताहरुले तालबन्दी गरिदिएका छन् । उपभोक्ताहरुलाई आर्थिक भार बोकाउने गरी खानेपानी महशुल निर्धारण गरिएको भन्दै…

शिवमन्दिर खानेपानीमा नेकपा र जनमुक्तिको प्यानल बिजयी

कावासोती  । पूर्वी नवलपरासीको शिवमन्दिर खानेपानी तथा सरसफाई उपभोक्ता सँस्था कावासोती १ को पाँचौँ अबिधेशनबाट जनमुक्ति र नेकपाको सँयुक्त प्यानल बिजयी भएको छ । बुधबार सम्पन्न निर्वाचनबाट राजकुमार घिमिरेको नेतृत्वको प्यानल बिजयी भएको शिव…

प्रधानमन्त्रीको राजीनामा माग्दै समाजवादी पार्टीद्वारा पोखरामा पुत्ला दहन

सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्। पोखराको चिप्लेढुङ्गाबाट बुधबार नाराबाजीसहित निस्केको समाजवादी पार्टीको जुलुस महेन्द्रपुलमा पुगेर…

नवलपुरकाे जंगलमा नवजात शिशुको शव फेला

खगेन्द्र पराजुली, १ पौष, नवलपुर– पूर्वी नवलपरासीकाे मध्यबिन्दु ७ स्थित वनमा नवजात शिशुको शव भेटिएको छ । पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको विजय सामुदायिक वन क्षेत्रमा प्लाष्टिकको झोलामा पोको पारेर फालेको अवस्थामा नवजात शिशुको शव रहेको…

संवैधानिक परिषद् बैठक : रिक्त रहेका पदहरुमा नियुक्ति सिफारिसबारे छलफल

काठमाडौं, ३० मंसिर । मंगलबार (आज) साँझ बसेको संवैधानिक परिषद्को बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदहरुमा नियुक्ति सिफारिसबारे छलफल भएको छ । परिषद्का सदस्य एवं राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार प्रधानमन्त्री…

उखु किसानको पैसा भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्ने सरकारको निर्णय

काठमाडौं-सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो । आज गृह मन्त्रालयमा बसेको बैठकले उक्त निर्णय गरको हो । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा संघिय मामला, कृषि र उद्योग मन्त्री…

नाइजेरियाली सयौँ विद्यार्थी अपहरण बोको हरामले गरेको दावी

एजेन्सी, ३० मंसिर । नाइजेरियाको एक विद्यालयमा गत हप्ताको अन्त्यतिर भएको आक्रमणपछि करिब तीन सय विद्यार्थी सम्पर्कबिहीन रहेकोमा घटनाको मङ्गलबार बोको हराम समूहले जिम्मा लिएको छ ।गत शुक्रबार र शनिबार उक्त समूहले विद्यालयको छात्रवासमा प्रवेश गरी…

नियोजित अध्यादेशले ओलीको विभाजनकारी मानसिकता पुष्टि गर्‍योः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल फिर्ता हुनुपर्ने बताएका छन्। मंगलबार साँझ बिबीसी नेपाली सेवालाई एक…