वार्षिक अभिलेख

२०७८ पुष ८ गते, ११:१५

सुनवलको पाल्पा सिमेन्टको प्रदुषणले नगरपालिका कार्यालय प्रभावित

गोपी ज्ञवाली - नवलपरासी । पश्चिम नवलपरासीको सुनवल असनैया स्थित पाल्पा सिमेन्ट उद्योगबाट निस्किएका प्रदुषणका कारण देवदह नगरपालिकाको कार्यालय सहित यस क्षेत्रका स्थानियवासी प्रभावित भएका छन । पश्चिम…

डुबान र कटानले उब्जाउ खेत बन्यो बगर

शेरबहादुर केसी - त्रिवेणी - असार दोश्रो साता प्रतापपुर–८ का काजिर अलीले एक बिघा खेतमा धान रोपे । रोपाईं भएको सातामै धान डुबानमा प¥यो । खेतको डुबान हटेपछि फेरि रोपाईं गरे । साउनको मध्यतिर हरियो हुँदै गरेको धान खेत डुब्यो ।…

ग्रीसमा भएको सवारी दुर्घटनामा चार जना नेपालीको मृत्यु

लण्डन / गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको छ ।…

कावासाेतीमा वैकमा आगलागी

कावासाेती । कावासाेतीमा रहेकाे एन आईसी एसिया बैंकमा आगलागि भएकाे छ । विद्युत सर्ट भई विहान आगलागी भएकाे हाे । आगो दमकल र प्रहरीले नियन्त्रणमा लिएकाे र क्षतिविवरण आउन बाँकी रहेकाे नवलपुर प्रहरीले जनाएकाे छ ।

चार गुणाले बढ्यो विदेश जानेको संख्या

कोभिड प्रभावित गत २ वर्षमा रेमिट्यान्स घट्ने अनुमान गरे पनि उल्टै बढ्यो । चालु आवको सुरुदेखि भने रेमिट्यान्स आय लगातार घटिरहको छ । तर यही बेला विदेशमा जाने युवाको संख्या करिब चार गुणाले बढेकाले आगामी दिन रेमिट्यान्स आफ्नै लयमा फर्कन…

कांग्रेसको प्रदेश २ को अधिवेशनमा दुई समूहबीच कुटाकुट

नेपाली कांग्रेसको प्रदेश २ समितिको अधिवेशनमा दुई समूह बीच कुटाकुट भएको छ । प्रदेश कमिटिको मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको हो । सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट भएको हो ।…

मलेसियामा बाढीबाट १७ जनाको मृत्यु, ७० हजार जना विस्थापित

मलेसियामा आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ । हालै मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ । …

नवलपुर खाना महोत्सवको तयारी पुरा, उद्घाटन कार्यक्रममा मुख्यमन्त्री नेपाली सहभागी हुने

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा भोलिबाट शुरु हुने नवलपुर खाना महोत्वसको तयारी पुरा भएको छ । पुष ८ अर्थात भोलिदेखि पुस १७ गतेसम्म हुने महोत्सवको भोलि औपचारिक रुपमा उद्घाटन गरिने छ । …

डेढ महिनाको अवधिमा नवलपरासीमा ६० जना फरार अभियुक्त पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले पछिल्लो डेढ महिनाको अवधिमा ६० जना फरार अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ । यसैबीच बुधबार थप दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी…

सुनवलका बाढी पिडित विस्थापितले राहत पाएनन

गोपी ज्ञवाली - नवलपरासी । गत भदौमा परेको बेमौसमी वर्षा र बाडीका कारण विस्थापित भएका सुनवल खकरीबारीका बाढि पिडित विस्थापितले अहिले सम्म राहत पाउन सकेका छैनन । गत भदौ १० गते परेको बेमौसमी अविरल वर्षाका…