नवलपुर जेसीजको कावासोतीमा जेसीज सप्ताहा
नवलपुर । नवलपुर जेसीजको आयोजनामा कावासोतीमा जेसिज सप्ताह सुरु भएको छ ।
नवलपुर जेसीज बर्ष २०२१ ले मंसिर २१ गतेसम्म जारी रहने सप्ताहब्यापी कार्यक्रम अन्तर्गत आज धार्मिक स्थल सरसफाई तथा डष्टविन वितरण गरिएको छ ।…