७० किलो गाँजा बरामद
सिराहा, १० पौष । विभिन्न दुई स्थानबाट ७० किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिराहा औरही गाउँपालिका-१ स्थित सीमा क्षेत्रबाट शनिबार ३० किलो र सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-११ बाट शुक्रबार…