४ लाख बराबरको सडेगलेका माछा बरामद गरी नष्ट
रामकुमार श्रेष्ठ -
नवलपरासी, ८ कातिक ।
पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले ४ लाख बराबरको अखाद्य माछा बरामद गरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार नेपाल भारत सिमावर्ती…