नवलपुरमा राति ९ बजेबाट देउसी खेल्न नपाइने
जिल्ला प्रशासन कार्यालय नवलपुरले तिहारको समयमा रातको ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुमति दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै चाडपर्वको समयमा बिस्फोटकजन्य पटकाहरु खरिद –बिक्री गर्ने, पड्काउने, ध्वनी तथा वायु प्रदुषण गर्ने…