अविरल वर्षाले पूर्वी नवलपरासीमा १४४ घर डुबानमा, नारायणीमा पानीकाे सहत घट्याे
कावासोती । अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर शुक्रबार पूर्वी नवलपरासीका १४४ घर डुबानमा परेका छन् ।
बुधबार रातिदेखि परेको अविरल वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर उक्त…