वार्षिक अभिलेख

२०८० मंसिर २० गते, १८:०१

लैंगिक हिंसा विरुद्धको अभियान अन्तरगत

पूर्वी नवलपरासीको कावासोतीमा लैंगिक हिंसा विरुद्धको अभियान अन्तरगत अन्तरक्रिया कार्यक्रम गरिएको छ । कावासोती १४ मा रहेको दिदी बहिनी महिला समूहको आयोजनामा १ दिने अन्तरक्रिया गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसी…

दुःख पर्दा सहयोग गर्यौ अहिले मिटरब्याजी भनेर आरोप लगाए

नवलपुर, २० मंसिर । नवलपुरका मिटर ब्याजी पीडक भनिएर चिनिएका माया भण्डारी लगायतले आफूहरुलाई झुटो आरोप लगाएको दावी गरेका छन् । आज कावासोतीमा पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो दावी गरेका हुन् । माया भण्डारीले भने – हामीसँग गाह्रो…

सत्ता गठबन्धनको निष्कर्ष : एनसेल बिक्री शंकास्पद

काठमाडौं । सत्तारुढ गठबन्धनले एनसेलको शेयर खरिद बिक्री शंकास्पद भएको निष्कर्ष निकालेको छ, र गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्य सचिव र सचिवहरुलाई राखेर सत्ता गठबन्धनका…

रास्वपाले गर्‍यो पदाधिकारीको कार्यविभाजन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारीको कार्यविभाजन गरेको छ । रास्वपाले दुई उपसभापति, महामन्त्री, तीन सहमहामन्त्री, कोषाध्यक्ष, दुई जना सहकोषाध्यक्ष र तीन जना सहप्रवक्ताको कार्यविभाजन टुङ्ग्याएको हो । यही मङ्सिर ११, १२…

नवलपुरमा गैँडाले आक्रमण गर्दा दुईजना घाईते

कावासोती । गैँडाको आक्रमणमा परेर नवलपुरमा २ जना घाईते भएका छ्न । जिल्लाको देवचुली-१० र कावासोती-१ को सिमानमा रहेको लोकाहा खोला नजिकै गैँडाको आक्रमणमा परेर २ जना घाईते भएका देवचुली-१० का वडा अध्यक्ष रेप्तिकुमार घर्तीले जानकारी दिए ।…

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

काठमाडौं । रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश खडकबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३…

आयात बन्द गरिएको साढे ४ वर्षपछि नेपालमै रेडबुल उत्पादन सुरु

कावासाेती । आयात बन्द गरिएको साढे ४ वर्षपछि नेपालमै रेडबुल उत्पादन सुरु भएको छ। २ अर्ब रुपैयाँ लगानीमा नवलपरासीकाे गैडाकाेट १७ स्थित अमरापुरीमा उद्योग स्थापना गरिएको हो। उद्योगमा आजदेखि नै उत्पादन सुरु भएको छ। अर्थमन्त्री डा…

गुल्मीका एक युवाको भारतमा रेल दुर्घटनामा मृत्यु

गुल्मी , मङ्सिर १८ । गत बिहीवार दिउँसो करिव १२ बजेतिर भारतको महाराष्ट्र स्थित रेल यात्राका क्रममा दुर्घटनामा परेका गुल्मी पराल्मि घर भएका अन्दाजी २० बर्षिय चित्रबहादुर पाच्याको हिजो उपचारका क्रममा मृत्यु…

एनसेल शेयर खरिद–बिक्रीमा प्रधानमन्त्रीको चासो, प्राधिकरणलाई दिए यस्तो निर्देशन

काठमाडौ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री नेपालको विद्यमान कानुन र प्रक्रियाअनुसार भए–नभएकोबारे अध्ययन गरी निर्क्योल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित निकायलाई निर्देशन…

रुसी सेनामा भर्ती भएका नेपाली युक्रेनमा बन्धक

काठमाडौँ । रुसी सेनामा भर्ती भएका नेपाली नागरिक युक्रेनमा बन्धक रहेको सरकारले जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका एक नेपाली नागरिक युक्रेनमा बन्धक रहेको प्रष्ट पारेको हो । मन्त्रालयले…