काठमाडौँमा देखिएको एलियन के हो ? यस्तो छ रहस्य
काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओ नेपालले 'पठाओ सुपरफेस्ट-२०२३' आयोजना गर्ने घोषणा गरेको छ । पठाओले पुस ५ देखि 'अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ' भन्ने नाराका साथ अहिलेसम्मकै ठुलो अफर सार्वजनिक गरेको हो ।…