वार्षिक अभिलेख

२०८२ असार २४ गते, २१:४३

नवलपुर पूर्ण खोप तथा दीगोपना सुनिश्चिता जिल्ला घोषणा

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुर जिल्लालाई आज पूर्ण खोप तथा दीगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा आज दलदलेमा भएको कार्यक्रममा यस्तो घोषणा गरिएको हो । गण्डकी प्रदेशका स्वास्थ्य…

नवलपुरमा बलेरो र स्कार्पियो ठक्कर खाँदा ९ जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको वियनी त्रिवेणी गाउँपालिका १ गुम्बा नजिक पूर्वपश्चिम राजमार्गमा स्कार्पिया र बलेरो एक आपसमा ठक्कर खाँदा ९ जना घाइते भएका छन् । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने ७ जना मध्यम र १ जना सामान्य…

विभिन्न अपराधिक घटनामा सम्लग्न भई फरार ७ जना पक्राउ

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरका विभिन्न अपराधिक घटनाका सम्लग्न रही फरार रहेका ७ जना अभियुक्त नवलपुर प्रहरीले प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार उनीहरु जबरजस्ती करणीदेखि…

कावासोतीमा गाडीको ठक्करबाट चित्तल घाइते

नवलपुर । नवलपुरको कावासोती ८ स्थित खरकट्टा जंगलमा सवारी साधनको ठक्करबाट एउटा पोथी जातको चित्तल घाइते भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान ६ बजेतिर पूर्वपश्चिम राजमार्गमा चित्तल घाइते अवस्थामा भेटेर उद्दार गरी डिभिजन…

चिकित्सकहरु आन्दोलित, मध्यविन्दु प्रादेशिक अस्पतालमा ओपिडी सेवा बन्द

रामकुमार श्रेष्ठ - नवलपुर । चिकित्सकहरुको आन्दोलनका कारण नवलपुरको कावासोती १६ डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालको ओपिडि सेवा बन्द भएको छ । नेपाल मेडिकल काउन्सिल मार्फत समाधान हुनुपर्ने मुद्धाहरुमा न्यायलयबाट हस्तक्षेप गरी…

नवलपुरमा भाले गैडा मृत फेला

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ ज्यामिरे स्थित खोला किनारमा एउटा भाले गैडा मृत फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी १५ बर्षको १/२ महिना अगाडि नै मृत्यु भएको जस्तो देखिने गैडा…

कावासोती नगरपालिकाले दीर्घकालिन योजनामा ध्यान दिन नसकेको गुनासो

कावासोती नगरपालिकाको अन्तिम सार्वजनिक सुनुवाई कावासोती नगरपालिकाको सभाहलमा भएको छ । १ बर्षमा ४ पटक सार्वजनिक सुनुवाई गर्ने नीति अनुसार यो आर्थिक बर्षको यो अन्तिम सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा कावासोती नगरपालिकाका कार्यवाहक…

पश्चिम नवलपरासीमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा १ झरही खोलामा भएको दुर्घटनामा परी पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ४ पाँचपेडा…

नेकपा बहुमतद्वारा भूमाफिया भन्दै बस्याललाई कालो मोसो दले

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती ४ हसौरामा स्थानीय बासिन्दाले बर्षौदेखि जोतभोग गर्दै आएको विघौं विगाहा जग्गा जालसाजी पूर्ण तरिकाले आफ्नो नाममा बनाएका क्यूप्रसाद बस्याललाई नेकपा बहुमतले कालोमोसो दलेको छ । नेकपा बहुमत…

नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ…