जिल्ला समन्वय समिति नवलपुरको आठौं जिल्ला सभा सम्पन्न
नवलपुर । कालीगण्डकी कोरिडोरलाई सडकका रूपमा मात्रै नभई उत्पादनसँग जोड्ने अभियानमा प्रदेश सरकार लागेको गण्डकी प्रदेशकी कृषि ,भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले बताएकी छिन् ।
जिल्ला समन्वय समिति नवलपुरले शुक्रबार आयोजना…