साढे तीन वर्षअघिको हत्यामा संलग्न भएको आरोपमा श्रीमान् पक्राउ
रौतहट,१६ असार । जिल्लाको ईशनाथ नगरपालिकामा साढे तीन वर्षअघि भएको एक युवतीको हत्यामा संलग्न रहेको आरोपमा मृतककी श्रीमान् फैयाद मिया मन्सुरीलाई प्रहरीले पक्राउ गरेको छ।
२०७८ साल माघ २६ गते ईशनाथ नगरपालिका–४ मठिया टोलस्थित भगाई साह…