समुह अनुसार हेर्नसहोस

अर्थ

कोरोनाको प्रभाव : कुमरोज वनमा ६० प्रतिशत घट्यो आम्दानी

रत्ननगर । पर्यापर्यटनलाई मुख्य आम्दानीको स्रोत बनाएको खैरहनीको कुमरोज मध्यवर्ती सामुदायिक वनमा कोरोना महामारीको असर परेको छ । कोरोना महामारीका कारण यहाँ आउने पर्यटकको संख्यामा कमी आएको छ भने आम्दानी ६० प्रतिशत घटेको छ । सो सामुदायिक…

सोमबार सुन–चाँदीको मूल्य स्थिर

सोमबार सुनको बजार मूल्यमा स्थिरता आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार प्रति तोला ९१ हजार ३०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो । त्यस्तै तेजाबी सुनको मूल्य पनि गत आइतबारकै…

मेगा बैंक र भोटेबहाल तयारी पोसाक उत्पादन तथा बिक्रेता संघबीच सम्झौता

मेगा बैंकले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले भोटबहाल तयारी पोसाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज…

बढ्याे आज सुनचाँदीको मूल्य

नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । हिजाे तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको भएको छापावाला सुन  आज बढेर तोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनकाे मूल्य…

आज घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँँ घट्दै प्रतितोला ९० हजार सात सयमा झरेको छ । सुन हिजो प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको मूल्य घटेपनि चाँदीको…

मंगलबार महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढ्यो

मंगलवार महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कारोबारको साढे १ घण्टाको अवधिसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता १४६ रुपैयाँले बढेर १ हजार ६०६ रुपैयाँ पुगेको हो । यो अवधिसम्म २ लाख ११ हजार ७३६ कित्ता शेयर खरिद माग हुदाँ…

आज सुनको मूल्य घट्यो

नेपालमा सुनको मूल्य घटेको छ । आज तीन सय रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज ९० हजार ७ सयमा सुनको कारोबार भइरहेको छ । सोमबारा९१ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै तेजाबी सुन ९० हजार २…

अझै पनि लकडाउन गरे उद्योग धन्दा सधैका लागि बन्द हुन्छन् : उद्योगी व्यबसायी

नेपालमा पुनः कोरोना भाईरस (कोभिड १९)को संक्रमण बढ्दै गएपछि लकडाउनको विषयमा चर्चा चलिएका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाका उद्योगी व्यबसायीले त्यस्तो निर्णय नलिन सरकारलाई आग्रह गरेका छन् । स्वास्थ्य प्रति सबै सचेत भने रहनु पर्ने…

खाने तेलको मूल्यवृद्धि: भारत निकासीका कारण नेपालमा महँगो

कोरोना संकटले उपभोक्ताको क्रय शक्ति कमजोर भइरहेको बेला भान्सामा दैनिक उपभोग हुने खाने तेलको उच्च मूल्यवृद्धि भएको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपैयाँ पुनः बढेको छ ।…

बुटवलमा तयार हुँदै ढुवानीग्राम

बुटवलमा मुलुककै पहिलो र नमुना ढुवानी ग्राम धमाधम निर्माण भएको छ। बुटवल उपमहानगरपालिकाले निजी क्षेत्र संगको सहकार्यमा मुलुककै नमुना आयोजनाका रुपमा हेवी लोडका सवारीसाधनलाई व्यवस्थित गर्न ढुवानी ग्राम बनाएको हो । मुलुकको आर्थिक केन्द्रका…