समुह अनुसार हेर्नसहोस

कृषि

कपिलवस्तुको शिवराज–११ मा कृषकहरुको अनुगमन

राम अवतार चौधरी -कपिलवस्तु  । कपिलवस्तुको शिवराज नगरपालिका–११ अन्र्तगत साना सिचाँई कार्यक्रममा छनौट भएका १३ वटा कृषकहरुको सोमबार अनुगमन गरिएको छ । शिवराज नगर उप–प्रमुख शिव कुमारी थारुको संयोकत्वमा अनृुगमन गरिएको वडा नं।११ का वडा अध्यक्ष…

नवलपरासीको ईन्दिरा सुगरमिलमा अनिश्चित तालाबन्दी

सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाँउपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलमा स्थानिया द्वारा अनिश्चितकालिन ताला बन्दी गरिएको छ। उखु क्रसिङ्गको सिजन ७४/७५ र ७५/७६ सालको भुक्तानी रकम करिब १४ करोड बाकी रहेको बिरोधमा ताला बन्दी…

नवलपुरमा कृषकसँग कृषि मन्त्री

गण्डकी प्रदेशका कृषी मन्त्री लेखबहादुर थापाले प्रदेश सरकार कृषि क्षेत्रको विकासका लागि सरकार जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका छन् । शुक्रबार कृषकसँग मन्त्री कार्यक्रम अन्तरगत नवलपुर जिल्लाका कृषकहरुसँग भेटघाट तथा अन्तरक्रियाका…

कृषि अनुदानमा मिलेमतो : कर्मचारीले मागे खुलेआम कमिसन

रूपन्देहीको शुद्धोधन गाउँपालिका– ३ का किसान नारायणप्रसाद अधिकारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतकाे भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाबाट ४ लाख रुपैयाँ अनुदान लिए । आफ्नो ४ लाख र मन्त्रालयको ४ लाख गरी…

कृषि क्याम्पस रामपुरमा प्रवेश परिक्षा शुल्कलाई लिएर विद्यार्थी आन्दाेलित

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन अन्तर्गतको कृषि संकायले प्रवेश परिक्षा शुल्क पाँच हजार तोकेको छ । आइतबार सूचना प्रकाशन गरेर प्रवेश परिक्षा शुल्क पाँच हजार तोकिएपछि चौतर्फी विरोध भएको छ । शुल्क वृद्धिको विरोधमा…

डडेल्धुराको आलिताल गाउँपालिकामा उत्पादनमुखी कृषि कार्यक्रम प्राथमिकता 

दिपकराज भट्ट -  डडेल्धुरा । डडेल्धुराको भित्रिमधेस क्षेत्रमा पर्ने आलिताल गाउँपालिकाले उत्पादन मुखी कृषि कार्यलाई प्राथमिकता दिएर जर्सी गाईपालन कार्यक्रम शुरु गरेपछि एकबर्ष यता सो क्षेत्रमा हरेक घरमा जर्सी गाइ पालन गर्न थालेका…

भरतपुरमा कृषिमा चार करोड बढी अनुदान

भरतपुर । कृषि प्रवद्र्धन तथा यान्त्रीकरणका लागि चार करोड बढी अनुदान वितरण गरिने भएको छ । भरतपुर महानगरपालिकाले नेपाल सरकारको ससर्त अनुदानसहित समूह, सहकारी र निजी फर्महरुलाई चार करोड २० लाख ५० हजार अनुदान वितरण गर्न लागेको हो । ‘भरतपुर…

चितवन र मकवानपुरमा मात्रै गरिमा धानबाट १० करोड बढी क्षति

चितवन  र मकवानपुरमा लगाइएको नक्कली गरिमा धानको क्षति मूल्यांकन गरिएको छ ।  जग्गाको उत्पादन क्षमताका आधारमा १० करोड ३७ लाख २९ हजार ४ सय ८४ रुपैयाँ र उत्पादन लागतका आधारमा ७ करोड ३६ लाख ९१ हजार ३ सय रूपैयाँबराबरको क्षति मूल्यांकन गरिएको छ…

स्थानीय तहका कृषि शाखा कर्मचारी अभाव

नवलपरासी। पश्चिम नवलपरासीका स्थानीय तहमा रहेका कृषि शाखाहरु अहिले कर्मचारी विहिन अवस्थामा रहेका छन्। कर्मचारी समायोजनका कारण स्थानीय तहका कृषि ज्ञान केन्द्र वा अन्य कार्यालयहरुमा गएको र कर्मचारी समायोजन भई स्थानीयतहका कार्यालयहरुमा…

भारत र चीनका सबै नाकामा विषादी परीक्षण उपकरण राखिने

तरकारी र फलफूलमा विषादी परीक्षण गर्न सबै सीमा नाकामा उच्च प्रविधिका उपकरण राख्न लागिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल र भारत एवम् नेपाल र चीनको सिमानामा गरी १२ वटा नाकामा उपकरण…