ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
कावासोती १५ मा यस्तो बन्यो वडा कार्यालय
कावासोती । पूर्वी नवलपरासीको कावासोती १५ मा आफ्नै वडा कार्यालय निर्माण सम्पन्न भएको छ । वडा कार्यालयको प्रदेश सांसद रोशनबहादुर गाहाले उद्घाटन समेत गरिसकेका छन् ।
एक करोड अनुमानित लागत गरिएपनि ठेकेदारले करिब ६९ लाखमा ठेक्का लिएर भवन…
हुप्सेकोटमा लागेको वडा कार्यालयको ताला खुल्यो
नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको वडा कार्यालयमा लगाएको ताल खुलेको छ ।
दुर्घटनाका विषयलाई लिएर आक्रोशित स्थानीयले ताला लगाएका हुन् । हुप्सेकोटमा रहेको ६ वटै वडा कार्यालयको ताला खुले पनि गाउँपालिकामा लागेको ताला भने…
शिक्षा नीति ठिक नहुँदा मुलक पछाडिः प्रदेश मन्त्री
नवलपुर । गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण वस्नेतले शिक्षा नीति ठिक नहुँदा मुलुक पछाडि परेको वताएका छन् ।
मध्यवर्ती वहुमुखी क्याम्पस कावासोती १७ गोछडामा धनधान्याञ्चलको उद्घाटन गर्दै मन्त्री वस्नेतले प्राविधक शिक्षा…
त्रिवेणीको माघे औंसीमा मेला साढे दुई लाख भक्तजन
प्रेमचन्द रौनियार
त्रिवेणी । नवलपरासीको त्रिवेणीमा माघे औंसीमा स्नान साढे दुई लाख भक्तजनहरुले स्थान गरेका छन् । यहाँ माघे औंसीमा हरेक बर्ष भक्तजनहरु स्थान गर्न आउने र माघे औंसी मेला भर्न आउने गर्दछन्। त्रिवेणीमा आइतबारसम्म मेला…
मृगौला पीडित निमकला भट्टराईको उपचारका लागि १ लाख ८ हजार सहयोग
दुवै मृगौलाले काम गर्न छाडे पछि उपचाररत नवलपुर जिल्लाको कावासोती नगरपालिका ६ विष्णुनगरकी निमकला भट्टराइलाई सहयोग रकम जुटने क्रम जारी छ । विगत ५ वर्ष देखि मृगौलाको उचार गराउदै आएकी निमकलाको उपचारका लागि साउदी अरवमा कार्यरत नेपालीहरुले १…
कावासाेतीका दुई विद्यालयमा चाेरी
कावासाेती । पूर्वी नवलपरासीकाे कावासाेती नगरपालिकामा रहेका दुई वटा विद्यालयमा चाेरी भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासाेती १० काे जनता मावि मगरकाेट र कावासाेती ८ काे जनकल्याण माविमा गरि दुई वटा विद्यालयकाे दुई थान…
मध्यवर्ती बहुमुखी क्याम्पसमा होटल व्यवस्थापन सञ्चालन गर्न महायज्ञ गरिने
कावासोती । नवलपुरको कावासोती १७ मा रहेको मध्यवर्ती बहुमुखी क्याम्पसले धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ।
बुधबार पत्रकार सम्मेलन गरि महायज्ञको बारेमा जानकारी गराइएको थियो । माघ ११ गतेदेखि १९ गतेसम्म सरस्वती मावि गोछडामा…
नवलपरासीमा सडक तथा सार्वजनिक जग्गाका अतिक्रमित संरचना हटाइँदै
पश्चिम नवलपरासीमा सडक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाइने भएको छ । माघभित्र सडक सीमा क्षेत्रभित्र भएको अतिक्रमणको लगत सङ्कलन गरी उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
जिल्लामा…
त्रिवणीधाममा माघे औंसी मेला शुरु
पुर्वी नवलपरासीको ऐतिहासिक तिर्थस्थल त्रिवेणीधाममा माघे औंसी पर्वका अबरसरमा ४ दिनअघिदेखि नै मेला शुरु भएको छ । यहा मंगलवारनै नेपाल भारतका हजारौ भक्तजन भेला भएका छन् ।
मेला अबधिलाई शान्तिपूर्ण र मेला व्यवस्थित बनाउन स्थानीय प्रशासनले गत…
बागमती र लुम्बिनी चिनी उद्योगका सञ्चालक खोज्न गृहलाई पत्राचार
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बागमती र लुम्बिनी चिनी मिलका सञ्चालक खोजतलास गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
उखु किसानको बक्यैता तिर्न नआएपछि आवश्यक कारबाही गर्न आग्रह गर्दै मंगलबार गृहमा पत्र पठाइएको मन्त्रालयका…