समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

नवलपरासीको गण्डक जलविद्युत केन्द्रमा उत्पादन सुरु

पुरुषोत्तम सुवेदी - नवलपरासी , पौष  १८ ।  करिब दुई महिनादेखि उत्पादन बन्द रहेको गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन शुरु भएको छ । गण्डक नहरमा भारतको नियमित कार्यअन्तर्गत नहर मर्मतसम्भारका लागि भारतीय पक्षद्वारा नहरमा गत…

कानुङ मगर गुठमा बुद्धिबहादुर

कावासोती । कानुङ मगर गुठ कावासोती २ को पाँचौ अधिवेशन तथा पन्ध्रौं साधारण सभा शुक्रबार भएको छ । पुर्वी नवलपरासीको कावासोती २ पञ्चकन्या चोकमा गुठले अधिवेशन तथा साधारण सभा सम्पन्न गरेको हो । गुठका अध्यक्ष धन बहादुर राना मगर को अध्यक्षतामा…

नवलपरासीमा प्रभावकारी बन्दै आयुर्वेद औषधालय

 सहबान अन्सारी विगतको केही बर्ष देखी हजारौं मानिसहरु आयुर्वेद औषधी तर्फ आकर्षित हुदै गएको देखिन्छ। बिरामीहरुको चाप दिनहुँ बढदै जादा ठुल ठुला अस्पतालहरुमा धाउने प्रचलन रहेता पनि केही मानिसहरुले आयुर्वेद औषधी निकै प्रभावकारी रहेको बताऊछन।…

कावासोतीमा महोत्सव हुने

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा माघ ९ गतेदेखि छैंठौं नवलपुर महोत्सव हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा १० दिनसम्म चल्ने महोत्सव माघ ९ गतेदेखि माघ १९ गतेसम्म हुने छ । नवलपुर उद्योग वाणिज्य संघ नवलपुरले विहीबार…

मध्यवर्ती क्याम्पसमा धनधान्याअन्चल ज्ञान महायज्ञको तयारी तीव्र

शालिकराम भट्टराई - गोछडा (नवलपरासी) । पूर्वी नवलपरासीको कावासोती १७ गोछडामा रहेको मध्यवर्ती बहुमुखी क्याम्पसले स्नातक तहमा प्राविधिक शिक्षा होटेल म्यानेजमेन्ट संचालक गर्नका लागि आयोजना गर्न लागेको धन धान्याअन्चल ज्ञान महायज्ञको…

मादक पदार्थ सेवन गरी सवारी चलाउने १६ जना पक्राउ

कावासोती । मादक पदार्थ सेवन गरेर सवारी चलाउने १६ जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । तमु ल्होसार र नयाँ बर्ष २०२० लाई लक्षित गरी सवारी चेकजाँच गर्ने क्रममा नवलपुरबाट मादकपदार्थ सेवन गरी सवारी चलाउने १६ जना चालकलाई नियन्त्रणमा…

चोरमारामा एक पुरुषको शब फेला

सालिकराम भट्टराई चोरमारा । नबलपुरको मध्यबिन्दु नगरपालीकामा बुधबार दिउसो साढे १२ बजेको समयमा एक पुरुषको शब फेला परेको छ । पूर्व पश्चिम राजर्माग अन्र्तगत मध्यबिन्दु नगरपालिका ७ चोरमाराको कल्र्भट मुनि शब फेला परेको हो । इलाका…

मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालन गरिने

नवलपुर - नवलपुरको धार्मिक पर्यटकीय स्थल गैँडाकोटको मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालन गरिने भएको छ । मौलाकालिका केबुलकार प्रालिले स्थानीयसँगको सहकार्यमा केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको छ । मौलाकालिका फेदीमा रहेको गणेशमन्दिर…

किन छ पितृमोक्ष महायज्ञ अरु भन्दा पृथक ? के हो त वास्तविकता ?

आशिष रेग्मी - नवलपुर। नवलपुरको मध्यविन्दु नगरपालिकामा २०६३ सालमा स्थापित नवजागरण बहुमुखी क्याम्पसले पौष २७ गतेदेखि माघ ६ गतेसम्म श्रीमद्भागवत पितृ मोक्ष एवम् धनधान्याचल ज्ञान महायज्ञ आयोजना गरेको छ । यो महायज्ञ यस क्षेत्रमा नै…

अपाङ्ग बालबालिकालाई न्यानो कपडा र खाद्यान्न वितरण

कमला राना मगर - कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेको मौलाकालिका अपाङ्ग सेवा संस्थामा रहेका बालबालिकाहरुलाई मंगलबार न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ । ओम ज्योति विन्दु ट्रष्ट कावासोतीको आयोजना तथा नेपाल…