समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

लागुऔषध सहित दुई जना पक्राउ

शोभा जिसी - नवलपरासी । पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले बर्दघाट ४ शान्ति चौरबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका ११ बसेनी बस्ने १९ बर्षीय संजय तामाङ र एक जना…

जबरजस्ती करणी गरी फरार अभियुक्त पक्राउ

रामकुमार श्रेष्ठ - नवलपरासी । पश्चिम नवलपरासीमा एक जनालाई प्रहरीले जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको छ । सुनवल नगरपालिकाकी एक महिलालाई गत कार्तिक १० गते मध्यराति जबरजस्ती करणी गरी फरार रहेको अभियोगमा सुनवल ९, स्वाठी बस्ने ३०…

रामग्राम स्तुप क्षेत्रमा जियोफिजिक्स सर्भे शुरु

गौतमबुद्धको अस्तुधातु रहेका स्थल पश्चिम नवलपरासीको रामग्राम–७ उजौनीस्थित रामग्राम स्तूप क्षेत्रमा तत्कालै भौगर्भिक अध्ययन (जियोफिजिक्स सर्भे) शुरु भएको छ । रामग्राम नगरपालिका–७ उजौनीस्थित भगवान् गौतमबुद्धको अस्तुधातु रहेका स्थल स्तुप…

बर्दघाटको व्यापार मेला शुरु (फोटो फिचर)

पश्चिम नवलपरासीको बर्दघाटमा विहीबारदेखि व्यापार मेला शुरु भएको छ । मेलाको प्रदेश ५ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गरे । मेलाका उद्घाटन गर्दै उनले भारतको नाकाबन्दीको बेला समेत डटेर सामाना गर्न सक्ने नेपालीसँग…

नवलपरासीको देवचुलीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

शोभा जिसी - नवलपुर, २१ कार्तिक । पूर्वी नवलपरासीको देवचुलीमा बुधबारराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । देवचुली १७ फारम चोक बुधबार राति १ बजे लु ४१ प २९३९ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सेतो रंगको बोलेरो जिपले…

भारतले बनाएको नयाँ नक्सा कावासोतीमा विद्यार्थीले जलाए

कावासोती । नेपाली भुमि भारतमा पारेर भारतले बनाएको नयाँ नक्सा कावासोतीका विद्यार्थीहरुले जलाएका छन् । कावासोतीको मध्यविन्दु कलेजबाट निस्केको अनेरास्ववियुका विद्यार्थीहरुले कावासोतीको फलफूल चोकमा भारतीय नक्सा जलाएका हुन् । मध्यविन्दु…

भरतीय हस्तक्षेप विरुद्ध कावासोतीमा प्रदर्शन (भिडियो सहित)

https://www.youtube.com/watch?v=93tuUzght1Y कावासोती । भारतीय हस्तक्षेप विरुद्ध नवलपुरको कावासोतीमा केही युवाहरुले बुधबार प्रदर्शन गरेका छन् । नेकपा निकट अनुरास्ववियुले कावासोतीको थकाली चोकदेखि फलफूल चोकसम्म मोटरसाइकल र्याली सहित…

प्रहरी कार्यालयमै धम्की

रामकुमार श्रेष्ठ -  नवलपरासी, २० कात्तिक । पूर्वी नवलपरासीको धौवादीमा रहेको इलाका प्रहरी कार्यालय धौवादीमा धम्की आएको छ । मंगलबार साँझ मोबाइलबाट फोन गरेर धम्की आएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले कुनै जडियाले जाँड खाएर धम्काएको…

नवलपरासीमा मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्युु

नवलपरासीको सरावल गाउँपालिका वडा नं.३ जनकपुरमा  मोटरसाईकल दुर्घटना हुँदा  १ जनाको मृत्यु भएको छ । भुतहा महेशपुर सडकखण्ड अन्तर्गत पिपराबाट सरावल आउँदै गरेको युपी ७९ एस ६३२४ नम्बरको मोटरसाइकल पुलमा ठोक्किएपछि १ जनाको मृत्यु भएको हो ।…

दशै तिहारमा नवलपुरमा ६१ जना जुवाडे पक्राउ, ९ लाख बढी बरामद

रामकुमार श्रेष्ठ - नवलपुर । दशैं र तिहारको अवधिमा नवलपुर प्रहरीले पाँच स्थानबाट ६१ जना जुवाडेलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुको साथबाट ९ लाख बढी नगद समेत बरामद गरेको छ। देशभर प्रहरीले दशैं तिहार लक्षित गरी जुवाडे पक्राउ गर्ने…