ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
राष्ट्रको गहन बिषयमा सरकार मौन बसेको आरोप
नेपाल विद्यार्थी संघका निबर्तमान अध्यक्ष नैनसिंह महरले राष्ट्रको गहन बिषयमा सरकार मौन बसेको आरोप लगाएका छन् ।
नवलपुरको कावासोतीमा बुधबार आयोजीत कार्यक्रममा बोल्दै महरले राष्ट्रको गहन बिषयमा सरकारले देखाएको मौनताले सबै सोच्न बाध्य…
उपनिर्वाचन २०७६: बुंदीकाली ५ मा वडा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी
नवलपुर । आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नवलपरासी (वर्दघाट सुस्तापूर्व) बुंदीकाली गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । यहाँ नेकपा, नेपाली काँग्रेस, समाजवादी पार्टीले उम्मेदवारी दिएको छ ।…
बुंदीकाली ५ वडाध्यक्ष उपनिर्वाचनः पूर्वअध्यक्षका छोरा र पत्रकारबीच भिडन्त
कावासोती । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नवलपुरको बुंदीकाली गाउँपालिका वडा नं. ५ मा वडाअध्यक्षका लागि दलगत रुपमा दुई जना मात्र उम्मेदवार हुने देखिएको छ। बुंदीकाली ५ को वडाअध्यक्षका लागि आज मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।…
विप्लव नेकपाले नवलपरासीमा जलायो मोदीको पुतला
नवलपरासी । विप्लव नेकपाको कार्यकर्ताहरुले नवलपुरको सिजी धाम अगाडि मोदीको पुतला दहन गरेका छन् ।
भारतले नेपाली भूमि हडपेर बनाएको नयाँ भारतको नक्शा सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेका हुन् ।
चौधरी उद्योगको सिजी शास्वत…
विप्लवमा नलाग्ने कागज गराएर छाडे क्रान्तिकारी माओवादीका कार्यकर्ता अनिललाई
कावासोती । विप्लव नेतृत्वको नेकपामा नलाग्ने सर्तनामा कागज गराएर प्रशासनले नेकपा क्रान्तिकारी माओवादीका अनिल परियारलाई छाडिएको छ ।
उनलाई आइतबार प्रहरीले काम छ भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुरमा बोलाएर नियन्त्रणमा राखिएको थियो ।
उनी…
विप्लवका पूर्व कार्यकर्ता प्रहरी नियन्त्रणमा
कावासोती । विप्लव नेकपा छाडेर नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेको अनिल परियारलाइ आइतबार साँझदेखि प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेकपा क्रान्तिकारी माओवादी नवलपुरका जिल्ला सेक्रेटरी उत्तम थापाका अनुसार अनिललाई आइतबार प्रहरीले काम…
पर्यटन बर्ष २०२० सफल पार्न नवलपरासीको डाँडाझेरीमा महोत्सव हुँदै
नवलपरासी (डाडाँझेरी) । सन् २०२० लाई पर्यटन बर्ष सफल बनाउन ,पर्यटकीय स्थानको प्रचारप्रसार गर्न र स्थानीय उत्पादनको बजारीकरण गर्न पुर्बी नवलपरासीको डाँडाझेरी भाङबारीमा प्रथम ऐतिहासिक डाँडाझेरी महोत्सव २०७६ हुने भएको छ ।
यही मंसिर १२ देखि…
गैडाकोटमा करेन्ट लागेर मध्यविन्दुका महतोको मृत्यु
गैडाकोट । नवलपरासीको गैडाकोटमा शनिबार राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
गैडाकोट नगरपालिका १० नमुना चोकमा रहेको भित्री सडक खण्डमा ना २ ख ९०७८ नम्बरको पराल बोकेको ट्रकमा करेन्ट लागेर नवलपरासीको मध्यविन्दु नगरपालिका ६ बस्ने २४…
कावासोतीको बरचुली गुम्बामा बुद्धको मुर्ती चोरी
कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको बरचुली गुम्बामा रहेको बुद्धको मुर्ती चोरी भएको छ ।
गुम्बामा रहेको ६०/६५ हजार रुपैयाँ पर्ने बुद्धको मुर्ती चोरी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
गुम्बाको च्यानल गेट फोडेर…
तोकिएको मूल्य नपाएपछि नवलपरासीका उखु किसान आन्दोलित
पश्चिम नवलपरासीस्थित लुम्बिनी चिनी मिल सुनवलले सरकारले निर्धारण गरेको भन्दा कम मूल्य भुक्तानी गर्न थालेपछि उखु किसान आन्दोलित भएका छन् । बन्द रहेको चिनी मिल तत्काल सञ्चालन गर्न र सरकारले तोकेकै मूल्य निर्धारण गर्न किसानले माग गरेका छन् ।…