ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
बुंदीकाली ५ मा नेकपाबाट पूर्व अध्यक्षका छोरा उमेद्वार
नवलपरासी । नेकपा नवलपुरको आइतबार बसेको जिल्ला कमिटिको वैठकले आगामी मंसिर १४ गते हुने उप निर्वाचनका लागि नवलपुरको बुंदीकाली ५ मा वडा अध्यक्षको उमेद्वारको नाम टुंगो लगाएको छ ।
नेकपा नवलपुरका अध्यक्ष रोशनबहादुर गाहाका अनुसार बुंदीकाली ५…
रोकिएन विद्यालयमा चोरी हुने क्रम, प्रहरी मुकदर्शक बन्दै
कावासोती । नवलपुरको कावासोती क्षेत्रमा रहेको विद्यालयहरुमा चोरी हुने क्रम बढेको छ ।
एउटै विद्यालयमा दुई दुई पटकसम्म चोरी हुने थालेपछि विद्यालयमा आतंक नै छाएको छ । मुस्किलले विद्यालयमा आउने भौतिक सामग्री तथा अपकरणहरु भकाभक चोरी हुन…
नेकपाले नवलपुरमा आज उमेद्वारको नाम टुंगो लगाउने
रामकुमार श्रेष्ठ -
कावासोती । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि नवलपुरमा ठूला दल नेकपा र नेपाली काँग्रेसले अझै उमेदवारको नाम टुंगो लगाउन सकेको छैन ।
पूर्वी नवलपरासीमा वडा अध्यक्षको लागि निर्वाचन हुने भएको छ। पूर्वी नवलपरासीको…
नवलपरासीको दुम्किबासमा जिप दुर्घटनाः बर्दघाटको पंगेनीको मृत्यु
शोभा जिसी -
नवलपरासी, १६ कात्तिक । पूर्वी पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ अरुणखोला र दुम्किबास बीच जंगलमा शनिबार साँझ भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय…
पश्चिम नवलपरासीमा छठ पर्वको तयारी
परासी, १४ कात्तिक । नवलपरासीको परासीमा पनि छठ पर्वको रौनक शुरु भएको छ । आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिएको छ । चार दिनसम्म मनाइने छठपर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि…
पक्लिहवाका पुर्व गाबिस अध्यक्षको नातिनी घरबाटै बेपत्ता
श्याम थापा -
सुस्ता १४ कार्तिक। पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न ५ पर्ने साबिक पक्लिहवा गाबिसका पुर्व गाबिस अध्यक्ष कृष्णनन्द चौधरी मुनाफाको करिब ३ बर्षको नातिनी आफ्नै घरबाट बेपत्ता भएको छ ।
यहि कार्तिक ११ गते आफ्नै घरको…
नवलपरासीमा वेवारिसे लास फेला
नवलपरासी, १३ कार्तिक ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ दुम्कौलीमा रहेको प्रतिक्षालयमा एक जना ५०÷५२ बर्षीय पुरुषको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय रजहरका अनुसार मंगोलियन वर्णको जस्तो देखिने पुरुषको सनाखत हुन सकेको छैन ।…
गैडाकोटमा बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
शोभा जिसी -
नवलपरासी, १२ कार्तिक । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ९ थुम्सीमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
गैडाकोट प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ आउँदै गरेको ना ५ ख ६६३७…
कावासोतीमा नेपाल सम्वतको अवसरमा मोटरसाइकल र्याली
नवलपरासी, ११ कात्तिक ।
नेपाल सम्वत नयाँ बर्ष ११४० शुरु भएको अवसरमा आज कावासोतीमा कावासोतीका नेवा गुठीहरुले संयुक्त रुपमा मोटरसाइकल र्याली निकालेका छन् ।
कावासोती ३ को नमुना सदरमुकाम चौरबाट शुरु भएको र्याली शेरगञ्ज पुगेर सभामा परिणत…
वाइक रुखमा ठक्कर खाँदा कावासोतीका एक जनाको मृत्यु, ३ जना घाइते
रामकुमार श्रेष्ठ -
नवलपरासी, १० कार्तिक । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमारा भित्री सडकमा आइतबार साँझ ५ बजेतिर मोटरसाइकल रुखमा ठोकिंदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना…