ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
नवलपरासीमा पानीमा डुबी मृत्यु
रामकुमार श्रेष्ठ
नवलपरासी, १६ भदौ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका ४ मा रहेको तिरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना युवकको मृत्यु भएको छ ।
तिरुवा खोलामा आइतबार पौडी खेल्ने क्रममा वेपत्ता भएका सरावल गाउँपालिका ४ का २०…
बुलिङटारमा विद्यालयमा बाढी पसेपछि पठनपाठन अवरुद्ध
नवलपुरको एक विद्यालयमा खोलाको बाढी पसेपछि त्यहाँको पठनपाठन अवरुद्ध भएको छ । नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका–१, ढाडबेसीमा रहेको जनजागृति माविमा खोलाको बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको हो ।
आज बिहान ३ बजे…
द्वन्दकालका वेपत्ताका परिवारहरु भन्छन् अझै आउँछन् कि भन्ने आश लाग्छ
शोभा जिसी
नवलपरासी । माओवादी जनयुद्धका बेला वेपत्ता पारिएका परिवारहरु अझै पनि आफ्नो आफन्त घर फर्किएर आउँछन् कि भनेर आश गर्ने गर्दछन् ।
आफ्ना श्रीमान् छोरा वेपत्ता भएको १९ बर्ष नाघिसक्यो तर पनि आउँछन कि भनेर बाटो हेर्न भने छाडेका छैनन् ।…
नवलपुरका युद्धकालमा वेपत्ता २० जना अझै फेला परेन
शोभा जिसी
नवलपुर । पूर्वी नवलपरासीमा जनयुद्धमा वेपत्ता भएको अझै २० जनाको अत्तोपत्तो लाग्न सकेको छैन ।
आज शुक्रबार नेपाल रेडक्रस सोसाइटी नवलपुरले कावासोतीमा आयोजना गरेको मात्रै अझै २० जना वेपत्ता भएको तथ्यांक छ ।
अन्तराष्ट्रिय वेपत्ता…
विप्लव नेकपाका जिल्ला सदस्य गुराँस पार्टीबाट निस्कासन
भदौ १३/ नवलपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नवलपुरका जिल्ला सदस्य गणेश विक गुराँसलाई पार्टीले निस्कासन गरेको छ ।
नवलपुर जिल्ला इन्चार्ज जुझारुद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, "जिल्ला समिती सदस्यको पदमा बसि समितिले…
नवलपरासीको ऐतिहासिक रुद्रपुरगढी पर्यटकीय क्षेत्र घोषणा, लाली गुरांस संरक्षित क्षेत्र र एकीकृत…
कमला राना मगर
कावासोती, १२ भदौ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको धौवादीमा रहेको ऐतिहासिक रुद्रपुरगढीमा विहीबार पर्यटकीय क्षेत्रको उद्घाटन गरिएको छ ।
पर्यटन मन्त्री योगेश भट्टराईले पर्यटकीय क्षेत्रको उद्घाटन गरेका हुन् ।…
गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाँदै
अन्तःशुल्क निर्धारणसम्बन्धी सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाने भएको छ । प्रशासकीय पुनरावलोकनमा जान जम्मा गर्नुपर्ने २५ प्रतिशत रकम कम्पनीले आन्तरिक राजश्व कार्यालय भरतपुरमा जम्मा गरिसकेको छ ।…
युनाइटेड गोल्डकपः वुद्धचोक स्पोर्टस क्लवसँग आयोजक निलो पराजित
दिपेन्द्र रेग्मी
कावासोती । युनाईटेड युवा क्लवको आयोजनामा जारी युनाईटेड गोल्डकपको बुधबारको खेलमा वुद्धचोक स्पोर्टस क्लव १६ नम्वर विजयी भएको छ ।
नवलपुरको हुप्सेकोट ३ गिरुवारीमा रहेको सरस्वती सँस्कृत तथा साधारण उच्च मा.वि.को प्राङ्गणमा…
महिला हरेक क्षेत्रमा सक्षम छः नगर प्रमुख पुन
कमला राना मगर
नवलपुर । हरेक क्षेत्रमा महिला सक्षम रहेकोले हरेक क्षेत्रमा महिलाहरुको सहभागिता बढाउनु पर्नेमा कावासोती नगरपालिकाका प्रमुख चन्द्रा कुमारी पुनले जोड दिएका छन् ।
सबै महिला दिदी बहिनीहरुले आफु भित्रको क्षमतालाई पहिचान गरी अगाडि…
क्रान्तिकारी युवा लिग कावासोतीमा थापा
कावासोती । नेकपा क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा लिगको मंगलबार कावासोतीमा भएको भेलाले समर थापाको अध्यक्षतामा नगर कमिटि गठन गरिएको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको जिल्ला व्यापी संगठन विस्तार अभियान अन्तरगत भेला गरिएको…