ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
सुनवलमा अस्पताल निर्माण स्थलको विषयलाई लिएर चर्को विवाद
गोपी ज्ञवाली
नवलपरासी, ९ भदौ । सुनवल नगरपालिकाको वार्ड नम्बर आठमा रहेको सुनवल स्वास्थ्य चौकीको स्तर उन्नती गरि पन्द्रह शैयाको अस्पताल बन्ने भनि स्वास्थ्य मन्त्रालयबाट निर्देशन आए पछि सुनवल नगरपालिकाले सो स्वाश्थ्य चौकीलाई सुनवलको वार्ड…
गिटी बालुवा चोर्ने नवलपरासीका ४ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा
शोभा जिसी
नवलपरासी । नवलपरासीको सशस्त्र प्रहरी बल चोरमाराले गिटी बालुवा चोरी गर्ने ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
नवलपरासीको गिरुवारी खोलाबाट लु ३ त ३९७५, लु २ त २४७७, ना ६ त ३२८६ र एउटा नयाँ ट्याक्टर गरी ४ वटा ट्याक्टरलाई…
रवि बचाउ आन्दोलनको नाममा प्रचण्ड विरोधी नारा (भिडियो सहित)
कावासोती । रवि लामिछानेको बचाउका लागि भनेर कावासोतीमा शनिबार स्वतन्त्र नागरिक समुहको नाममा निकालिएको र्यालीमा प्रचण्ड विरोधी नाराबाजी भएपछि त्यसको व्यापक आलोचना भएको छ ।
ठूलो संख्यामा निस्केको र्याली कावासोतीको फलफूलचोक हुँदै थकालीचाेक…
नवलपरासीमा ‘तरकारी जोन’ कार्यक्रम शुरु
कावासोती, भदौ ७-
नवलपरासी पूर्व नवलपुरका विभिन्न स्थानीय तहका १५ वटा वडालाई समेटेर तरकारी ‘जोन’ कार्यक्रम शुरु गरिएको छ । नवलपुरका तीन वटा स्थानीय तहका १५ वटा वडालाई समेटेर तरकारी ‘जोन’ कार्यक्रम शुरु गरिएको हो ।
नवलपुरको…
हत्या गरी फरार अभियुक्त ११ बर्ष पछि नवलपरासीबाट पक्राउ
शोभा जिसी
नवलपरासी, ६ भाद्र ।
फलामको रड प्रहार गरी हत्या अभियोगमा फरार रहेका एक जनालाई नवलपरासी प्रहरीले सुनवलबाट पक्राउ गरेको छ ।
सुनवल नगरपालिका ११ बस्ने ३७ बर्षीय गोविन्द प्रसाद कुमाललाई प्रहरीले पक्राउ गरेका हो ।
११ बर्ष अगाडि २०६५…
अभिभावकलाई नै विद्यालयको अध्यक्ष छान्ने अधिकार दिन लगायतका पेशागत संगठनका ७ बुदे माग राख्दै शिक्षक…
रामकुमार श्रेष्ठ
नवलपरासी । नवलपरासीको कावासोती नगरपालिकाले ल्याएको नगर शिक्षा कार्यविधिमा भएका केही बुँदाहरु संशोधन गर्न माग गर्दै नेपाल शिक्षक संघ नगर कार्यसमिति कावासोतीले कावासोती नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
नेपाल शिक्षक संघ…
स्वेच्छिक सदस्यता त्याग गर्नेलाई महासंघले सम्मान गर्ने÷बिदेशी शैक्षिक प्रमाणपत्रलाई प्रमाणित…
हरि शर्मा
परासी, ५ भदौ ः नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले स्वेच्छिक सदस्यता त्याग गर्ने सदस्यलाई सम्मान गर्ने भएको छ । संस्था सुदृढिकरणका लागि उक्त निर्णय गरेको महासंघले जनाएको छ । पेशागत संघ संगठनसहित महासंघका अध्यक्ष…
देशभक्त जनगणतान्त्रिक मोर्चाको नवलपुरमा संगठन विस्तार अभियान
कमल कुँवर
नवलपरासी । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरले नवलपुरमा संगठन विस्तार अभियान शुरु गरेको छ ।
अभियानको पहिलो दिन गैडाकोटमा वडा कमिटि गठन गरिएको छ ।
देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालको गैंडाकोटमा २१ सदस्यीय वडा कमिटी…
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरले कार्यालय र सचिवालय टुङ्गायाे (नामावली सहित)
अर्जुन अविरल
नवलपुर। नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) नवलपुरले दाेस्राे बैठकबाट कार्यालय र सचिवालयकाे टुङ्गाे लगाएकाे छ । जिल्ला अध्यक्ष राेशन गाहा, सचिव मित्रशरण शर्मा ( विहानी ) सहित सात सदस्सीय कार्यालय निर्माण गरेकाे छ ।
जसमा…
नवलपरासीको दुम्किबासमा भारतीय ट्रक पल्टँदा चालकको मृत्यु
नवलपरासी । पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्तरगत दुम्किबासको ज्यामिरेमा एउटा भारतीय ट्रक विद्युत पोलमा ठक्कर खाएर पल्टिदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन ।
बुधवार बिहान ३ बजे बर्दघाटबाट नारायणगढतर्फ जादै गरेको…