समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

बाटो निर्माणमा अनियमितता: एकअर्काबीच दोषारोपण

परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउपालिका १ मा सडक निर्माणमा कमसल सामग्रीको प्रयोग गरी भ्रष्टाचार गरेको भन्दै एकले अर्कालाई आरोप लगाएका छन् । नेपाली कांग्रेसका नेता पूर्व गृहराज्य मन्त्री एवम् हालका सांसद देवेन्द्रराज कंडेलले बाटो…

प्रदुषणले घेरिदै सदरमुकाम परासी

गोपी ज्ञवाली नवलपरासी। नवलपरासीको दक्षिणी क्षेत्रमा उद्योगहरुको स्थापनाको क्रममा भएको बृद्धिसंगै जिल्लाको सदरमुकाम परासी बजार क्षेत्र उद्योगको प्रदुषणले घेरिदै गएको छ। सदरमुकाम परासी बजार क्षेत्रमा रहेका चिउरा उद्योग एवं पछिल्लो ४÷५…

स्थानीय तहमा कृृषि शाखाको व्यवस्था गरिए पनि प्रभाबकारी वनेन

मुलुककै कान्छो जिल्लाको रुपमा रहेको पुर्बी नवलपरासी जिल्लामा कृषि ज्ञान केन्द्र नहुँदा किसानहरु समस्यामा परेका छन् । देश संघीयतामा गएपछि नयाँ संरचना अनुसार जिल्ला कृषि विकास कार्यालय विघटन भएको र स्थानीय तहमा कृृषि शाखाको व्यवस्था गरिए पनि…

पूर्वी नवलपरासीमा पाैडी खेल्ने क्रममा डुबेर एक जनाकाे मृत्यु

कावासाेती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउपालीकामा १ जनाको डुबेर मृत्यु भएको छ । विनयी त्रिवेणी गाउपालीकाको विनयी खोलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । बुलिङ्गटार घर भएका अन्दाजी २५–३० बर्षका लेभर काम गर्दै हिड्ने अर्जुन…

सामुदायिक विद्यालयहरुमा कम्पयुटर शिक्षा अनिवार्यः कम्प्युटर छ शिक्षक छैन !

गोपी ज्ञवाली नवलपरासी, २१ बैशाख । सामुदायिक विद्यालयका आधारभुत कक्षाहरुमा सरकारले कम्प्युटर शिक्षा अनिवार्य गरेको भए पनि ती कक्षाहरुमा कम्पयुटर पढाउनका लागि सरकारले शिक्षकको दरबन्दी नदिए पछि कम्पयुटर शिक्षा प्रभावकारी बन्न सकेको छैन ।…

विप्लवका जिल्ला सदस्य कुमाल चोरमाराबाट पक्राउ

नवलपरासी । विप्लव नेतृत्वका नेकपा नवलपुरका जिल्ला सदस्य धनबहादुर कुमाल चोरमाराबाट पक्राउ परेका छन् । मध्यविन्दु नगरपालिका ९ वसन्तपुरमा रहेको उनकै घरबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको उनका पारिवारिक स्रोतले जनाएको छ । उनलाई शनिबार विहान…

मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन

आज आमाको मुख हेर्नै दिन अर्थात मातातिर्थ औसी मनाइदै छ । पौराणीक कालदेखिनै मनाउदै आएको यस आमाको मुख हेर्ने दिनमा आमाले गरेका महान र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आजको दिन बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदानगर्ने, मिष्ठान्न…

धौवादीको फलाम खानीमा आगामी आर्थिक बर्षदेखि व्यवसायिक रुपमा उत्पादन शुरु हुने

नवलपरासी । निक्कै चर्चामा रहेको नवलपरासीको धौवादीको फलाम खानीबाट आगामी बर्षदेखि व्यवसायिक उत्पादन शुरु हुने भएको छ । शुक्रबार संघीय संसदको वैठकमा आर्थिक बर्ष २०७६।७७ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी…

प्रतिकुल माैसमका कारण नवलपुरका विद्यालय बन्द

नवलपुर । प्रतिकुल माैसमका कारण अाज नवलपुरका विद्यालयहरू बन्द गरिएकाे छ । माैसम पूर्वानुमान शाखाले अाज सतर्क रहन भने पछि नवलपुरमा रहेका स्थानीयतहका शिक्षा शाखा लगायतले सूचना नै जारी गरेर विद्यालय बन्द गरेका हुन्। नवलपुरका शिक्षा समन्वय…

कावासाेतीमा हुरी सहित ठूलाे बर्षा

कावासाेती । कावासाेतीमा शुक्रबार विहानैदेखि हावाहुरीसँगै पानी परेकाे छ । माैशम पूर्वानुमान शाखाका अनुसार कावासाेती अासपास बेलाबेलामा ११ किलाेमिटर प्रतिघण्टाकाे दरले हावाहुरी समेत चलेकाे छ। सतर्क रहन सबैमा अाग्रह गरिएकाे छ । शनिबारबाट…