समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

बजार नपाउँदा नेपाली चिनी गोदाममा थन्कियो

पुरुषोत्तम सुवेदी, नवलपरासी, वैशाख १९– नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडौं मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र…

दाउन्नेमा बस जल्यो, मानवीय क्षति हुन पाएन

नवलपरासी । पूर्वी र पश्चिम नवलपरासीको सिमाना पर्ने दाउन्ने बजारमा बसमा बुधबार साँझ आगलागी भएको छ । आगलागीबाट बस जलेर पूर्ण नष्ट भएको छ । नवलपुर प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन । भारतको दिल्लीबाट नेपालको काठमाडौं आउँदै गरेको युपी…

नवलपरासीमा चार सय बढी नागरिकता रद्द

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले चार सयभन्दा बढी वंशजका नागरिकता रद्द गरेको छ ।रद्द गरेका नागरिकतालाई पुनः कायम गरी नयाँ प्रदान गर्न थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । २०५४ सालमा आयोग गठन गरी जिल्ला जिल्लामा टोली पठाएर…

दुम्किबासमा ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु

नवलपुर । नवलपरासीको दुम्किबासमा आज विहान भारतीय ट्र«कका सहचालकको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार युपी ३१ टि २९४७ नम्बरको भारतीय ट्रक आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा निधन हुनेको…

महाभुकम्पको चार बर्ष नवलपरासीमा विद्यालयतर्फ २५ प्रतिशत मात्र पुननिर्माण

रामकुमार श्रेष्ठ नवलपरासी, १६ बैशाख । महाभुकम्पको चार बर्ष वितिसक्दा पनि नवलपरासीमा विद्यालयतर्फको पुननिर्माण २५ प्रतिशत मात्र हुन सकेको छ । नवलपरासीमा २०७२ साल बैशाख १२ गतेको महाभुकम्पबाट २ सय ८ वटा विद्यालयका पाँच सय ८० वटा कक्षा…

कावासोतीमा बालिका बलात्कृत

नवलपरासी, १६ बैशाख । पूर्वी नवलपरासीको कावासोतीमा एक युवकले १६ बर्षीया बालिकालाई नियमित बलात्कार गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले बालिका बलात्कारको अभियोगमा कावासोती ११ लौखानी निवासी २६…

गैंडाकोट नगरपालिकामा मात्रै दुई हजार बढीले भरे बेरोजगार फारम

गैंडाकोट । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत गैंडाकोट नगरपालिकामा मात्रै दुई हजार बढीले आफू बेरोजगार रहेको भन्दै फारम भरेका छन् । सरकारले बेरोजगारलाई भत्ता दिने जनाएसँगै वडा कार्यालयमा फारम भर्ने व्यवस्था मिलाइएको छ । गैडाकोटमा २…

नवलपुरमा विद्यार्थी भर्ना अभियानः बोटे, माझी, मुसहर समुदायलाई छोएन

कावासोती । देशभर विद्यार्थी भर्ना अभियान संचालन भई रहँदा पूर्र्वी नवलपरासीको नवलपुर क्षेत्रका चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत नारायणी नदी किनार, मध्यवर्ती क्षेत्र र सामुदायीक वनक्षेत्रमा बसोबास गर्ने माझी, मुसहर, बोटे समुदायलाई छुन सकेको…

नवलपुरको नेकपा एकताः स्थानीय तहमा टुङ्गियो

अर्जुन अविरल केन्द्रले जिल्ला एकताको विषय टुंगो लगाए पछि नवलपुरमा पनि नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता स्थानीय तहमा टुंगिएको छ। चार नगरपालिका र ४ गाउँपालिका रहेको नवलपुरमा नगरपालिकामा २, २ अध्यक्ष र २, २ मा सचिव बाडिएको छ भने ४…

बालिकालाई जबरजस्ती गर्न खाेज्ने पक्राउ

प्रेमचन्द राैनियार कावासाेती । १७ बर्षीया बालिकालाई जवरजस्ती गर्न खाेज्नेलाई नवलपुर प्रहरीले पक्राउ गरेकाे छ । बालिकाकाे परिवारले दिएकाे जाहेरीकाे अाधारमा कावासाेती ११ निवासी २६ बर्षीया अाशाराम माझीलाई प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी…